चीनद्वारा नेपाललाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण

काठमाडौं, १२ चैत्र । चीनले नेपाललाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई चाबी हस्तान्तरण गरेका हुन् । चाबी हस्तान्तरण गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा पनि थिए । चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका छन् । ९३ प्रतिशत […]

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्‌घाटनमा उर्लियो मानवसागर (तस्बिरहरु)

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विमानस्थलको उद्घाटन गरे। उद्घाटनको अवसरमा होलिकोप्टरबाट पुष्पवृष्टिसमेत गरियो। चिनियाँ निर्माण कम्पनी सीएएमसीले निर्माण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत चैत १२ गते नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई विमानस्थलको साँचो हस्तान्तरण गरेका […]

रिट्ठेपानी डाँडा कटान ठेक्कामा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको रिट्ठेपानी डाँडा कटानका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्का आह्वान गरेको छ। डाँडा कटानका लागि अक्टोबर ११ सम्म इच्छुक कम्पनीले दर्खास्त आह्वान गरिएको विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो। यसअघि रिट्ठेपानी डाँडाका छ सय रुख काटिइसकेका छन्। वन तथा वातावरण मन्त्रालयले स्वीकृति दिएसँगै रुख कटानको काम सकिएको मुनकर्मीले जानकारी दिनुभयो। “रुख काटिएको छ, अब जमिन काट्नु पर्ने भएको छ। काटिएका रुख वन मन्त्रालयलाई हस्तान्तरण गरिनेछ,” उहाँले भन्नुभयो। रिट्ठेपानी डाँडाको ३८१ रोपनी क्षेत्रफलमध्ये ८१ रोपनी जग्गा व्यक्ति र तीन सय रोपनी जग्गा सरकारको नाममा छ।

इमानदारीता र सशक्त कार्यान्वयनको खाँचो

नेपालका लागि तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार काठमाडौं आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री नारायण खड्काबीच ९ बुँदे सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसले नेपाल–चीनबीच व्यापार तथा मैत्री सम्बन्धलाई थप बलियो बनाएको छ । प्रधानमन्त्री देउवासँग भेटघाटका क्रममा चीनका तर्फबाट पोखरा विमानस्थलको साँचो हस्तान्तरण पनि गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको […] The post इमानदारीता र सशक्त कार्यान्वयनको खाँचो appeared first on राजधानी राष्ट्रिय दैनिक.

'वाङको भ्रमण चिनियाँ कूटनीतिमा नयाँ प्रयोग हो'

काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सकेर आइतबार स्वदेश फर्किए। शुक्रबार बेलुकी ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका विदेशमन्त्री वाङले करिब ४८ घण्टा नेपालमै बिताए।शिवपुरीमा हाइकिङ गरेर भ्रमण सुरु गरेका उनले सोही दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र समकक्षी नारायण खड्कासँग भेटवार्ता गरे। शनिबार परराष्ट्रमन्त्रीस्तरीय बैठकका क्रममा ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर भयो। लगत्तै प्रधानमन्त्रीसँगको भेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण गर

पोखरा विमानस्थलमा मन्त्री आलेले सम्झिए स्व. रवीन्द्र अधिकारी

पोखरा, १३ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पोखरा विमानस्थल निर्माणको जग बसाल्न लागिपरेको भन्दै तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई स्मरण गरेका छन् । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै शनिबार सो विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै उनले सो विमानस्थल निर्माण सम्पन्न हुनुमा पूर्वमन्त्री अधिकारीको ठूलो योगदान रहेको बताए । […]

चीन सरकारको ऋण सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण

काठमाण्डाै - चीन सरकारको ऋण सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गर्नुभएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको  निर्माण कार्य ९३ प्रतिशत काम सकिएको छ । यसअघि आजै नेपाल र चीन सरकारबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण

काठमाडौं । चीन सरकारद्वारा निर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । शनिबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई चीनका राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेको परराष्ट्रमन्त्री डा. खड्काले जानकारी दिए । गएको जुलाई १० तारिखमै निर्माणको काम सकेर हस्तान्तरण गर्ने...

चीनद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण

चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चाबी नेपाल सरकारलाई बुझाएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङले गरे पोखरा विमानस्थल हस्तान्तरण

पोखरा । चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिवार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यीले परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन् । उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भएका थिए । विमानस्थलको साँचो चिनियाँ विदेशमन्त्रीबाट परराष्ट्रमन्त्री खड्कालाई हस्तान्तरण लगत्तै पोखरा अन्तर्राष्ट्रिय […]