नेपालका लागि तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार काठमाडौं आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री नारायण खड्काबीच ९ बुँदे सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसले नेपाल–चीनबीच व्यापार तथा मैत्री सम्बन्धलाई थप बलियो बनाएको छ । प्रधानमन्त्री देउवासँग भेटघाटका क्रममा चीनका तर्फबाट पोखरा विमानस्थलको साँचो हस्तान्तरण पनि गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको […]
The post इमानदारीता र सशक्त कार्यान्वयनको खाँचो appeared first on राजधानी राष्ट्रिय दैनिक.