काठमाडौं । चीन सरकारद्वारा निर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
शनिबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई चीनका राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेको परराष्ट्रमन्त्री डा. खड्काले जानकारी दिए ।
गएको जुलाई १० तारिखमै निर्माणको काम सकेर हस्तान्तरण गर्ने...