काठमाण्डाै - चीन सरकारको ऋण सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गर्नुभएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ९३ प्रतिशत काम सकिएको छ । यसअघि आजै नेपाल र चीन सरकारबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का...