पोखरा विमानस्थलमा मन्त्री आलेले सम्झिए स्व. रवीन्द्र अधिकारी

पोखरा, १३ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पोखरा विमानस्थल निर्माणको जग बसाल्न लागिपरेको भन्दै तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई स्मरण गरेका छन् । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै शनिबार सो विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै उनले सो विमानस्थल निर्माण सम्पन्न हुनुमा पूर्वमन्त्री अधिकारीको ठूलो योगदान रहेको बताए । […]

सम्बन्धित सामग्री

राप्रपाबाट आएका प्रकाश बने एमालेबाट समानुपातिक सांसद

२६ मंसिर, पोखरा । २०७४ सालको चुनावअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वसांसद सूर्यबहादुर केसी नेपाली कांग्रेस प्रवेश गर्दा उनका बहिनी ज्वाइँ तथा राप्रपा केन्द्रीय सदस्य प्रकाशबहादुर केसी नेकपा एमालेतिर लागे । सूर्यबहादुरलाई सभापति शेरबहादुर देउवाले कांग्रेस भित्र्याएका थिए भने प्रकाशलाई नेताहरु रवीन्द्र अधिकारी, खगराज अधिकारी र कास्की जिल्ला इन्चार्ज मानबहादुर जिसीले एमाले प्रवेश गराए […]

कास्कीका तीन क्षेत्रमा निर्वाचन: ‘ब्रेक थ्रु’ कि पुरानै निरन्तरता

पोखरा । अहिलेसम्म स्वर्गीय रवीन्द्र अधिकारी मात्र कास्कीबाट ह्याट्रिक चुनाव जित्ने नेता भएका छन् । तुलबहादुर गुरुङले लगातार दोस्राेपटक चुनाव जित्नेबाहेक कास्कीका कुनै पनि क्षेत्रमा कुनै उम्मेद्वारले लगातार चुनाव जितेको रेकर्ड छैन । यसपटक केही क्षेत्रमा उम्मेद्वार पुरानै छन् भने केही क्षेत्रमा नयाँ उम्मेद्वारबीच प्रतिस्पर्धा छ । उम्मेद्वार मात्रै होइन, यहाँ एउटै पार्टीले पनि लगातार उक्त क्षेत्रमा चुनाव […] The post कास्कीका तीन क्षेत्रमा निर्वाचन: ‘ब्रेक थ्रु’ कि पुरानै निरन्तरता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रवीन्द्र अधिकारी स्मृति पत्रकारिता पुरस्कार स्थापना

पोखरा – नेकपा (एमाले)का तत्कालीन युवा नेता एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेता रवीन्द्र अधिकारीका स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ । स्व अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित ‘रवीन्द्र अधिकारी र मिडिया’ विषयक अन्तक्र्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले विकास […]

https://www.onlinekhabar.com/2020/02/840050

१५ फागुन, पोखरा । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले बिहीबार पोखरामा पूर्वपर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीलाई सम्झिएको छ । पोखरा सहिद पार्कमा स्व अधिकारीको पूर्ण कदको शालिक अनावरणपछि पोखरा सभागृहमा 'रवीन्द्र अधिकारी स्मृति दिवस समारोह' भएको हो । गत …

https://www.onlinekhabar.com/2020/02/840051

१५ फागुन, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीमा सानोतिनो भूकम्प जाँदैमा आत्तिन नहुने टिप्पणी गरेका छन् । बिहीबार पोखरामा आयोजित ‘रवीन्द्र अधिकारी स्मृति दिवस समारोह’ मा उनले नेकपा सानोतिनो भूकम्पले चर्किने …

‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ निबन्ध प्रतियोगितामा

पोखरा । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले ‘रवीन्द्र स्मृति दिवस’को अवसरमा आयोजना गरेको देशभरका स्नातक र

भुइँफुट्टा भन्दै आलोचकमाथि खनिए प्रधानमन्त्री ओली

१८ जेठ, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारी वाइडबडी प्रकरणमा निर्दोष रहेको दोहो¥याएका छन् । छुद्र मानसिकता भएका मान्छेहरुले रवीन्द्रको नाम जोडेर बद्नाम गराउने काम गरेको उनले बताए । रवीन्द्र अधिकारी स्मृति …

'शिव रात्रिका जोगी गनेर २० लाख पर्यटक पुर्‍याउने?'

पोखरा : सातौँ लिट्रेचर फेस्टिभलको तेस्रो पोखरा संस्करणमा दोस्रो दिनको एक बजे देखि २ बजेको सेसन थियो। सेसनमा छलफलको शीर्षकको थियो ‘किन घुम्ने नेपाल’ भिजिट नेपाल २०२०। यस विषयमा छलफलका लागि आए पर्यटनमन्त्री रवीन्द्र अधिकारी, भिजिट २०२० का संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य र पर्यटन व्य...