गिरिबन्धु टि स्टेट प्रकरण : ओली आक्रोशित‚ पक्राउ गर्न बास्कोटाको चुनौती

काठमाडौं : गिरीबन्धु टि स्टेट प्रकरणमा नीतिगत रुपमै भ्रष्ट्राचार भएको र यसमा ठूला दलकै शीर्ष नेताहरुको संलग्नता रहेको भन्दै आएका समाचारले तरंग ल्याएको छ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला उक्त प्रकरणमा अर्बौंको भ्रष्टाचार भएको आरोप लागेपछि अध्यक्ष ओली आक्रोशित भएका छन्। तर अध्यक्ष ओलीले यो विषयमा छानबिन आवश्यक नरहेको बताएका छन्।संसद भवनबाहिर सञ्चारकर्मीसँग उनले पहिले बिनाकारण जमिन सट्टाभर्ना दिए पनि अहिले कानुन बनाइएकाले यस विषयमा छानबिन

सम्बन्धित सामग्री