नेपाल एयरलाइन्सको टिकटको भुक्तानी अब क्यूआर स्क्यानबाटै गर्न सकिने

काठमाडौं । नेपाल वायुसेवा निगम र नेपाल बैंकको सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्यूआर स्क्यान प्रणाली आजदेखि प्रारम्भ भएको छ ।निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्त रुपमा सो कार्यको शुरुवात गरे ।निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलले बदलिँदो परिवेशमा डिजिटल भुक्तानीको महत्व झन बढ्दै गएको जनाउँदै यसका अतिरिक्त निगमले आगामी दिनमा थप अत्याधुनिक सेवाहरु जोड्दै जाने बताए । उनले नेपालको पहिलो

सम्बन्धित सामग्री

नेपाल पे क्यूआर अब सबै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङबाट स्क्यान गर्न सकिने

काठमाडौं । अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ एपबाट नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ग्राहकहरूले अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरी नेपाल पे क्यूआर स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न सक्नेछन् । त्यसै गरी अधिकांश विकास बैंकहरु, फाइनान्स कम्पनीहरू, वालेटहरू र कनेक्ट आईपीएस मोबाइल एपबाट पनि नेपाल पे […]

आइएमई पे एपबाट नेपाल पेको क्यूआर स्क्यान गर्न सकिने

आइएमई पे एपबाट ‘नेपाल पे’ को क्यूआर स्क्यान गर्न सकिने भएको छ । सेवाग्राहीले अब नेपाल पेको क्यूआर स्क्यान गरी आइएमई पे एपमार्फत भुक्तानी गर्न सक्ने छन् । नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तर आवद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको थियो । नेपालमा क्यूआर स्क्यानमार्फत […]

'आईएमई पे' एपबाट 'नेपाल पे' को क्यूआर स्क्यान गर्न सकिने

काठमाण्डाै – 'आईएमई पे' एपबाट 'नेपाल पे' को क्यूआर स्क्यान गर्न मिल्ने भएको छ । सेवाग्राहीले अब नेपाल पेको क्युआर स्क्यान गरी आइएमई पे एपबाट भुक्तानी गर्न सक्ने छन् । नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल–क्युआर स्ट्यान्डर्ड अनुसारको क्यूआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको थियो ।   नेपालमा क्यूआर स्क्यान मार्फत भुक्तानी बढ्दै गरेको अवस्थामा आईएमई पे र नेपाल पेको आबद्धताबाट डिजिटल नेपाल अभियानमा थप बल मिल्ने विज्ञप्...

गरिमा विकास बैंकको मोबाइल बैंकिङमा नेपाल पे क्यूआर

गरिमा विकास बैंकको मोबाइल बैकिङबाट अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपाल पे क्यूआर स्क्यान गरी क्यूआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले नेपाल पे क्यूआरमा विभिन्न मर्चेन्टहरु आबद्ध गराउने कार्यको पनि थालनी गरेको छ । […]

भाटभटेनीमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्न सकिने

काठमाण्डौं । भाटभटेनी सुपरमार्केटमा पनि ‘नेपाल पे क्यूआर’ स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ‘नेपाल पे क्युआर’ लाई ग्राहकले नेपाल पेको सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ, वालेट अथवा कनेक्ट आईपीएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिन्छ । भाटभटेनीमा उक्त सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा ‘मोको’ फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको […]

नेपाल एयरलाइन्सको टिकटको भुक्तानी क्यूआर कोडबाटै

काठमाडौं। नेपाल एयरलाइन्सको टिकट किन्दा क्यूआर कोडबाटै भुक्तानी गर्न सकिने भएको छ। नेपाल बैंकसँगको सहकार्यमा एयरलाइन्सले क्यूआर कोडमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको हो। अब एयरलाइन्सको टिकट किनेर दुर्गम र विकटबाट पनि भुक्तानी गर्न मिल्ने कम्पनीले बताएको छ।

नेपाल एयरलाइन्सको टिकटको भुक्तानी क्यूआर कोडबाट गर्न सकिने

१३ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमको टिकट खरिद गरेको रकम भुक्तानी नेपाल बैंकको क्यूआर स्क्यानबाट गर्न सकिने भएको छ । निगम र नेपाल बैंकले संयुक्त रुपमा यो प्रणालीको शुभारम्भ गरेका छन् । निगमका महाप्रवन्धक डिम प्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा यो कार्यको सुरुवात गरे । बदलिँदो परिवेशमा डिजिटल […]

कास्कीका औषधि पसलमा क्यूआर कोडमार्फत पैसा तिर्न सकिने

कास्कीका औषधि पसलमा क्यूआर कोडमार्फत पैसा तिर्न सकिने भएको छ । इ–सेवा र नेपाल औषधि व्यवसायी संघ कास्कीबीच क्यूआर भुक्तानी तथा डिजिटल पार्टनरसिपका लागि सम्झौता भएको हो

बल्खुमा तरकारी किन्दा क्यूआर कोर्डबाट भुक्तानी गर्न सकिने

एनएमबि बैंकले बल्खु तरकारी बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएको छ । नगदरहित कारोबारलाई प्रबद्र्धन गर्न भन्दै बैंकले यस्तो व्यवस्था गरेको हो ।शुक्रबार बल्खु तरकारी बजारमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, एनएमबि बैंकका अध्यक्ष पवन कुमार गोल्याण, प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलगायतको उपस्थितिमा क्यूआर कोडमार्फत् हुने भुक्तानीको सुरुवात भएको हो […]

नख्खुमा पनि शुरु भयो क्यूआर कोड भुक्तानी प्रणाली

नेपाल राष्ट्र बैंकले सहज भुक्तानीका लागि शुरु गरेको क्यू आरकोडलाई देशव्यापी विस्तार गर्ने लक्ष्यका साथ अभियान चलाएको छ । केही दिन पहिले सानिमा बैंकको सहकार्यमा नक्सालस्थित तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको राष्ट्र बैंकले आज ग्लोबल आइएमई बैंकसँग साझेदारी गरेको छ ।  सोही क्रममा आज केन्द्रीय बैंकले ललितपुर जिल्लाको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगद रहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको शुरुआत गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसल तथा ...