नेपाल एयरलाइन्सको टिकटको भुक्तानी क्यूआर कोडबाटै

काठमाडौं। नेपाल एयरलाइन्सको टिकट किन्दा क्यूआर कोडबाटै भुक्तानी गर्न सकिने भएको छ। नेपाल बैंकसँगको सहकार्यमा एयरलाइन्सले क्यूआर कोडमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको हो। अब एयरलाइन्सको टिकट किनेर दुर्गम र विकटबाट पनि भुक्तानी गर्न मिल्ने कम्पनीले बताएको छ।

सम्बन्धित सामग्री

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड

काठमाडौं । माछापुच्छ्रे बैंकले बालुवाटारमा रहेको नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ सेवा शुरू गरिएको बैंकले जनाएको छ ।​ बैंकका अनुसार नेपालीहरूको महान चाड वडा दशैंमा नयाँ नोट सटही गर्न चाहने सेवाग्राहीलाई केन्द्रित गर्दै क्यूआर कोड सञ्चालनमा ल्याइएको हो । उक्त […]

चाबहिल तरकारी बजारमा सन्राइज बैंकको क्यूआर कोड

सन्राइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ ।तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी कारोबारको आइतबार नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले शुभारम्भ गरेका हुन ।उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत तरकारी बजारमा रहेका पसलहरुमा तरकारी, फलफूल तथा अन्य सामग्रीे खरिद रकमको सजिलै […]

माछापुच्छ्रे बैंकको नेपालगञ्जको बागेश्वरी मन्दिरमा क्यूआर कोड संचालन

काठमाडौं, ५ बैशाख । नेपालगञ्जको पवित्र स्थल बागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले क्यूआर कोड सेवा संचालन गरेको छ । सेवाको सुरुवात नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले क्यूआर कोड मार्फत भेटी चढाई गरेका हुन् । कार्यक्रममा बोल्दै अधिकारीले वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्यूआरकोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताए ।

धनगढीका रिक्सा चालकलाई मेगा बैंकको क्यूआर कोड सेवा

काठमाडौं । धनगढीका विद्युतीय रिक्सा चालकहरुलाई मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएको छ । क्यूआर कोड सेवा लिएसँगै विद्युतीय रिक्सा चालकहरू हर्षित भएका छन् । विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएपछि रिक्सा चालकहरू खुसी भएका हुन् । नेपाल राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेलले मेगा बैंकको धनगढीस्थित सुदुरपश्चिम प्रादेशिक कार्यालयमा एक कार्यक्

नेपाल बैंकको क्यूआर कोड सेवा

नेपाल बैंकले कर्णाली प्रदेशमा डिजिटल प्रविधिमार्फत क्यूआर कोड सेवाको सुरुवात गरेको छ । नेपाल बैंकको सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनीले कर्णालीको अर्गानिक उत्पादन मह तथा च्याउ खरिद गरी क्यूआर कोड प्रविधिमार्फत रकम भुक्तानी गरेर क्यूआर कोड वितरण सुरु गरेका हुन् । उनले समयको परिवर्तनशिलतलाई आत्मसाथ गरी प्रविधिको अनुसरण गर्दै क्यासलेस अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए ।उद्योग […]

रुपन्देहीको योगिकुटी हाटबजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोड

रुपन्देही जिल्लाको तिलोत्तमा स्थित योगिकुटी हाटबजारमा माछापुच्छ्रे बैंकले क्यूआर कोड सेवा शुरू गरेको छ । बिहीवार नेपाल राष्ट्र बैंक, क्षेत्रिय कार्यालय भैरहवाका निर्देशक सुदिप फुयाँलले उक्त स्थानमा क्यूआर कोड सेवाको शुरुवात गरेका हुन् । उक्त क्यूआर कोड सेवा शुरू भएसंगै उपभोक्ताले उक्त हाटबजारबाट आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुल तथा लत्ताकपडाहरुको रकम क्यूआर कोडबाट भुक्तानी गर्न सकिनेछ ।

एनएमबि बैंकको क्यूआर कोड सेवा विराटनगरमा

विराटनगरमा अटोरिक्सा चढेवापतको भाडा अब क्यूआर कोडबाटै भुक्तानी गर्न सकिने भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेज रूटमा चल्ने अटोरिक्सा चढ्दा क्यूआर कोड प्रयोग गरी भुक्तानीको व्यवस्था एनसीसी बैंकले मिलाएको हो ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केएन अटो यातायात प्रालिमा आबद्ध अटोमा क्यूआर कोडमार्फत भुक्तानी हुने अभियान सुरूवात गरेका हुन् । चालकहरुलाई एनसीसी बैंकले […]

धनगढीको त्रिनगर कृषि उपज हाटबजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सञ्चालनमा

माछापुच्छ्रे बैंक लि. ले सुदुरपश्चिम प्रदेश श्री त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । मंगलवार नेपाल राष्ट्र बैंकका निर्देशक सुवाष चन्द्र घिमिरेले सो हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन् । उक्त क्यूआर कोड सेवा शुरू भएसँगै त्रिनगर कृषि उपज हाटबजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

कुलेश्वर फलफूल बजारमा नबिल बैंकको क्यूआर कोड सेवा सुरु (भिडियो सहित)

काठमाडौं । कुलेश्वरस्थित फलफूल बजारमा नबिल बैंकको क्यूआर कोड सेवा सुरु भएको छ । शुक्रबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुलेश्वरस्थित फलफूल बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन् । सेवा सुरु भएसँगै फलफूल बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्पिकेसन वा मोबाइल वालेटमार्फत् फलफूल खरिदको रकम भुक्तानी गर्न सक्नेछन् । कार्यक्रममा गभर्नर अधिकारीले क्यूआर कोड भुक्तानी सेवा एक नवीन भुक्तानी प्रणाली भएको भन्दै कोभिडको महामारीको समयमा य