बल्खुमा तरकारी किन्दा क्यूआर कोर्डबाट भुक्तानी गर्न सकिने

एनएमबि बैंकले बल्खु तरकारी बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएको छ । नगदरहित कारोबारलाई प्रबद्र्धन गर्न भन्दै बैंकले यस्तो व्यवस्था गरेको हो ।शुक्रबार बल्खु तरकारी बजारमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, एनएमबि बैंकका अध्यक्ष पवन कुमार गोल्याण, प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलगायतको उपस्थितिमा क्यूआर कोडमार्फत् हुने भुक्तानीको सुरुवात भएको हो […]

सम्बन्धित सामग्री

नेपाल पे क्यूआर अब सबै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङबाट स्क्यान गर्न सकिने

काठमाडौं । अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ एपबाट नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ग्राहकहरूले अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरी नेपाल पे क्यूआर स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न सक्नेछन् । त्यसै गरी अधिकांश विकास बैंकहरु, फाइनान्स कम्पनीहरू, वालेटहरू र कनेक्ट आईपीएस मोबाइल एपबाट पनि नेपाल पे […]

आइएमई पे एपबाट नेपाल पेको क्यूआर स्क्यान गर्न सकिने

आइएमई पे एपबाट ‘नेपाल पे’ को क्यूआर स्क्यान गर्न सकिने भएको छ । सेवाग्राहीले अब नेपाल पेको क्यूआर स्क्यान गरी आइएमई पे एपमार्फत भुक्तानी गर्न सक्ने छन् । नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तर आवद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको थियो । नेपालमा क्यूआर स्क्यानमार्फत […]

फोनपे मार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने

फोनपेको क्यूआर मार्फत भाटभटेनि सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ्ग गर्न सकिने भएको छ । फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड सपिङ्ग गर्न सकिने योजना सञ्चालन गरिएको हो । यस योजना अन्तरगत फोनपे मार्फत क्यूआर गर्दा हरेक हप्ता ७० जनाले अनलिमिटेड सपिङ्ग गर्न सक्नेछन् । साथै ३५ दिनमा २० हजार जनाले भाटभटेनीको एक हजार रुपैयाँको डिजिटल भौचर प्राप्त गर्न...

मोरू वालेटबाट अब स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने

मोरू डिजिटल वालेटबाट स्मार्ट क्यूआर स्क्यान गरी अब भुक्तानी गर्न सकिने भएको छ । हालै पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी  मोरू डिजिटल वालेट एप मार्फत ‘स्मार्ट क्यूआर’ सेवा सुरू गरेको हो । यससँगै मोरू एप प्रयोगकर्ताले देशभरका एक लाख साठी हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । साथै मोरू वालेट...

ट्राफिक प्रहरीको शुल्क तथा जरिवाना अब क्यूआर कोडबाट भुक्तानी गर्न सकिने

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कुमारी बैंकको क्यूआर कोडबाट भुक्तानी प्रणाली सुरु गरेको छ ।

ट्राफिकमा ‘क्यूआर कोड’बाट भुक्तानी सुरु

काठमाडौं, भदौ १७ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो । अब भने उक्त कोडको प्रयोग गरी मोबाइलबाट नै जरिवाना तिर्न सकिने भएको हो । महाशाखाले आज एक कार्यक्रमका बीच उक्त […]

नेपाल एयरलाइन्सको टिकटको भुक्तानी क्यूआर कोडबाटै

काठमाडौं। नेपाल एयरलाइन्सको टिकट किन्दा क्यूआर कोडबाटै भुक्तानी गर्न सकिने भएको छ। नेपाल बैंकसँगको सहकार्यमा एयरलाइन्सले क्यूआर कोडमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको हो। अब एयरलाइन्सको टिकट किनेर दुर्गम र विकटबाट पनि भुक्तानी गर्न मिल्ने कम्पनीले बताएको छ।

नेपाल एयरलाइन्सको टिकटको भुक्तानी क्यूआर कोडबाट गर्न सकिने

१३ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमको टिकट खरिद गरेको रकम भुक्तानी नेपाल बैंकको क्यूआर स्क्यानबाट गर्न सकिने भएको छ । निगम र नेपाल बैंकले संयुक्त रुपमा यो प्रणालीको शुभारम्भ गरेका छन् । निगमका महाप्रवन्धक डिम प्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा यो कार्यको सुरुवात गरे । बदलिँदो परिवेशमा डिजिटल […]

कास्कीका औषधि पसलमा क्यूआर कोडमार्फत पैसा तिर्न सकिने

कास्कीका औषधि पसलमा क्यूआर कोडमार्फत पैसा तिर्न सकिने भएको छ । इ–सेवा र नेपाल औषधि व्यवसायी संघ कास्कीबीच क्यूआर भुक्तानी तथा डिजिटल पार्टनरसिपका लागि सम्झौता भएको हो

तरकारी बजारमा क्यूआर कोडमार्फत् भुक्तानी

देशभरका तरकारी तथा फलफुल बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गर्न मिल्ने अभियानलाई राष्ट्र बैंकले तिब्रता दिएको छ ।काठमाडौंको नक्साल र कालिमाटीमा रहेको तरकारी तथा फलफुल बजारमा क्यूआर कोडको प्रयोग गरि भुक्तानी गर्न सकिने अभियान शुरु गरेको राष्ट्र बैंकले शुक्रबार ललितपुरको नखु तरकारी तथा फलफुल बजारमा पनि उक्त प्रणालीको शुभारम्भ गरेको हो ।राष्ट्र बैंक, ग्लोबल आईएमई बैंक र नखु तरकारी तथा फलफुल बजारको समन्वयमा सञ्चालनमा ल्याइएको सेवाको गभर्नर महाप्रसाद अधिकारीले शुभारम्भ गरे ।क्यूआर कोडको शुभारम्भ गर्द