आइएमई पे एपबाट नेपाल पेको क्यूआर स्क्यान गर्न सकिने

आइएमई पे एपबाट ‘नेपाल पे’ को क्यूआर स्क्यान गर्न सकिने भएको छ । सेवाग्राहीले अब नेपाल पेको क्यूआर स्क्यान गरी आइएमई पे एपमार्फत भुक्तानी गर्न सक्ने छन् । नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तर आवद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको थियो । नेपालमा क्यूआर स्क्यानमार्फत […]