नेपाल मङ्कीपक्स भाइरसको जोखिममा, पूर्वतयारीमा के गर्दैछ सरकार?

छिमेकी देशमा मङ्किपक्स देखिएसँगै नेपालमा पनि यसको जोखिम बढेर गएको स्वास्थ्य विज्ञहरुले बताएका छन्। त्यसैले सरकार गम्भिर भएर लाग्नुपर्ने उनीहरुको भनाइ छ।...

सम्बन्धित सामग्री

मङ्कीपक्स संक्रमणको जोखिममा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्स संक्रमणको जोखिममा नेपाल रहेको जनाएको छ । मङ्कीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा दु्रत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । ‘नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा मङ्कीपक्स संक्रमण देखिएकाले पनि नेपाल मङ्कीपक्स सङ्क्रमणको जोखिम नरहेको भन्न सकिदैन’, उनले भने […]

मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल रहेको जनाएको छ ।

नेपाल मङ्कीपक्सको उच्च जोखिममा

काठमाडौं : भारतमा मङ्कीपक्स भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा पनि उच्च जोखिम रहेको भन्दै सरकारले तयारी थालेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको महामारी व्यवस्थापन शाखाका प्रमुख डा. खगेश्वर गेलालका अनुसार हाल देशभरका १४ जना चिकित्सकलाई फोकल पर्सन नियुक्त गरी उनीहरूलाई मङ्कीपक्स संक्रमणको बारेमा जानकारी दिनुका साथै सम्भावित विरामीको पहिचान र उपचारको बारेमा तालिम समेत दिएको बताए।डा. गेलालका अनुसार

नेपाल मङ्कीपक्सको जोखिममा, यस्ता छन् बच्ने उपाय

विश्वभरि फैलिरहेको मङ्कीपक्स रोग सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको पाइएको छ । यद्यपि भाइरसबाट हुने एक किसिमको सरुवा रोग मङ्कीपक्स भने हालसम्म नेपालमा देखिएको छैन । तर, नेपाल–भारत खुला सिमाना भएको र विभिन्न देशबाट पर्यटकको आउजाउका कारण नेपाल मङ्कीपक्स रोगको सङ्क्रमणको जोखिममा परेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ …

नेपालमा मङ्कीपक्सको रोकथाम र नियन्त्रणका लागि जानौं यी कुरा

युरोप र उत्तरी अमेरिकाका विभिन्न देशहरुमा मङ्कीपक्सको सङ्क्रमण बढिरहेपछि नेपाल सरकारले पनि यसबाट जोखिन सर्वसाधारणलाई आग्रह गरिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबाट जोगिन विभिन्न टिप्सहरु दिएको छ । मङ्कीपक्सको रोकथाम र नियन्त्रणका लागि जानौं यी कुरा मङ्कीपक्स रोग भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । नेपालमा हालसम्म यो रोग नदेखिए पनि विश्वका […]

नेपालमा मङ्कीपक्स भित्रिएको आशङ्का

नेपालमा एक जनालाई मङ्कीपक्सको आशङ्का गरिएको छ । दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मङ्कीपक्सको आशङ्का गरिएको छ । अहिले उहाँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले अहिले ती बिरामीलाई भर्ना गरेर उपचार गरिरहेको बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मङ्कीपक्सको आशाङ्कामा टेकु …

नेपाल पनि मङ्कीपक्सको जोखिममा- सचेत रहन अनुरोध

विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको भन्दै सचेत रहन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । यो भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका सङ्क्रमित फेला नपरेको तर सचेत हुनुपर्ने बताउनुभयो । सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको …

मङ्कीपक्स देखिएका देशबाट नेपाल प्रवेश गर्नेले दुई हप्ता घरमै बस्नुपर्ने

सरकारले मङ्कीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेलाई कम्तीमा दुई हप्ता घरमा बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मङ्कीपक्स भाइरस देखिएका राष्ट्रबाट आएका नागरिकलाई कम्तीमा दुई हप्ता घरमै बस्न आग्रह गरेका हुन् ।कोभिड–१९ महामारी पछि अहिले मङ्कीपक्स भाइरसको त्रास विश्वमा फैलिएको छ । डा। अधिकारीले विगतदेखि नै मङ्कीपक्स भाइरस पुष्टि भएकाले  यो  नौलो भाइरस नभएको भन्दै सचेत रहने आग्रह गरेका छन् । मङ्कीपक्स अन्य सं

मङ्कीपक्स प्रभावित देशबाट आएकालाई क्वारेन्टिनमा बस्न आग्रह

विश्वमा फैलिएको मङ्कीपक्सको संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ।अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्विडेनलगायत १५ वटा देशमा मङ्कीपक्सको संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पुष्टि गरेसँगै नेपाल सरकारले पनि सचेतनाका लागि आग्रह गर्दै स्वास्थ्य सुरक्षा अपना