युरोप र उत्तरी अमेरिकाका विभिन्न देशहरुमा मङ्कीपक्सको सङ्क्रमण बढिरहेपछि नेपाल सरकारले पनि यसबाट जोखिन सर्वसाधारणलाई आग्रह गरिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबाट जोगिन विभिन्न टिप्सहरु दिएको छ । मङ्कीपक्सको रोकथाम र नियन्त्रणका लागि जानौं यी कुरा मङ्कीपक्स रोग भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । नेपालमा हालसम्म यो रोग नदेखिए पनि विश्वका […]