प्रदेश १ मन्त्रालय फुटाएर मिलाइँदै भागबण्डा

प्रदेश १ सरकारले हाल कायम मन्त्रालय फुटाएर १२ वटा बनाउने तयारी गरेको छ। आइतबारको मन्त्रिपरिषद्को बैठकले ७ वटा मन्त्रालयलाई फुटाएर १२ वटा बनाउने निर्णय गरेको हो।...

सम्बन्धित सामग्री

प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका गौतम निश्चित

विराटनगर २५ पुष । प्रदेश १ मा नेकपा माओवादी केन्द्रबाट बाबुराम गौतम सभामुख बन्ने निश्चित भएको छ । सत्ता साझेदार दलहरुबीच भागबण्डा हुँदा सभामुख माओवादी केन्द्रको भागमा परेको हो । ओखलढुंगा १ (२) बाट निर्वाचित गौतमलाई माओवादीले सभामुखका लागि अगाडि सारेको हो । प्रदेश १ मा आगामी पुष २८ गते सभामुखको निर्वाचन हुँदैछ । गौतम […]

प्रदेश–१ को मुख्यमन्त्री बन्दै हिक्मत कार्की

विराटनगर :  प्रदेश १  मा  नयाँ सरकार गठनको तयारी भइरहँदा मुख्यमन्त्री नेकपा एमालेको  भागमा परेको छ।सत्तारुढ गठबन्धनबीच भागबण्डा हुँदा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमालेले पाएको हो।  यता,  मुख्यमन्त्रीको दाबी गर्दै आएको  माओवादीले भने सभामुखको भाग परेको छ।नेकपा एमालेको भागमा मुख्यमन्त्री परेसँगै  एमाले  संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश १ का मुख्यमन्त्री  हुनेछन्। नेतृत्व आधा–आधा बाँड्नेशीर्ष नेताको बैठक शनिवार बसेको र त्यही

पाँच दलीय गठबन्धनले प्रदेश १ का ११ जिल्लामा भागबण्डा टुङ्ग्यायो

पाँच दलीय गठबन्धनले प्रदेश १ का ११ जिल्लाको भागबण्डा टुङ्ग्याएको छ । जसमध्ये कतिपय पालिकामा स्वस्थ्य प्रतिस्पर्धा गर्ने र एमालेले जित्ने खालका पालिकामा गठबन्धन गरिएको छ ।  आफूले जित्ने जस्ता २१ पलिकामा भने सहमति हुन नसकेको र स्वस्थ्य प्रतिस्पर्धा हुने भएको छ । माओवादी प्रदेश १ का उपाध्यक्ष शिवकुमार डाँगीकाअनुसार सोलुखुम्बुमा ६ वटा पालिकामा स्वस्थ्य प्रतिस्पर्धा गर्ने र २ वटामध्ये १/१ वटा काँग्रेस र माओवादीले लिने भएको छ । यस्तै मोरङ, सुनसरी र उदयपुरमा मिलाउने अन्तिम प्रयास भइरहेको डाँग

गठबन्धन दलले प्रदेश १ का तीन जिल्लामा भागबण्डा टुंग्याए

सत्तारुढ गठबन्धनले प्रदेश १ का तीन जिल्लामा भागबण्डा टुंग्याएको छ ।  ताप्लेजुङ, खोटाङ र भोजपुरमा गठबन्धन दलहरुबीच भागबण्डा टुंगिएको हो ।  यसबाहेक धनकुटा, तेह्रथुम, सोलुखुम्बु र ओखलढुंगामा केही प्राविधिक विषयमात्रै मिल्न बाँकी रहेको गठबन्धन दलका नेताहरुले बताएका छन् ।ताप्लेजुङमा ७ वटा पालिकाको प्रमुख÷अध्यक्ष नेपाली काँग्रेसले पाउने भएको छ भने माओवादी केन्द्रले २ वटा पालिकाको अध्यक्ष पाउने सहमति भएको छ । नेकपा एकीकृत समाजवादीले भने उपाध्यक्षमा चित्त बुझाउने भएको छ । ताप्लेजुङ

प्रदेश १ : लिम्बुवानको प्रभाव कति ?

विराटनगर । सत्तारुढ गठबन्धन दलमा आवद्ध दलहरुबीच स्थानीय तहको निर्वाचनका लागि भागबण्डा टुङ्ग्याउने तयारी गरिरहँदा प्रदेश १ मा लिम्बुवान पहिचानसहितको पार्टी संघीय लोकतान्त्रिक मञ्चले पनि ८ जिल्लामा ५१ वडा जित्ने दाबी गरेको छ । सो दलले २०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रदेश १ मा ४०८ उम्मेदवार खडा गरेको थियो । तीमध्ये १ वडाध्यक्ष र ५ जना वडा सदस्यले मात्र चुनाव जितेका थिए ।प्रदेशसभा निर्वाचनमा सो पार्टीले समानुपातिकतर्फ २६ हजार १२३ मत प्राप्त गर्दै एक सदस्यमा जित हात पारेको थियो । सो पार्टीक

भागबण्डा पु-याउन प्रदेश १ मा जम्बो मन्त्रिमण्डल

विराटनगर-प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।दलीय भागबण्डाका लागि मन्त्रालय विस्तार गरेको भन्दै चौतर्फी आलोचना र विरोध भइरहे पनि प्रदेश–१ सरकारले मन्त्रिपरिषद् विस्तार गरेर १४ सदस्य पुयाएको हो । आइतबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा जिम्मेवारी बाँडफाँडसहित नवनियुक्त ८ जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख पर्शुराम […]

मन्त्रालय थप्दा पनि प्रदेश १ मा भागबण्डा मिलाउन सकस

१९ माघ, विराटनगर । मन्त्रालयको संख्या थपेर १२ पुर्‍याउँदा पनि प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईलाई मन्त्रालय भागबण्डा मिलाउन अझै सकस परेको छ । मन्त्रालयको संख्या थपिएसँगै गठबन्धनमा रहेका दलहरूले बढी मन्त्रालय माग गर्न थालेपछि उनले अझै भागबण्डा मिलाउन सकेका छैनन् । गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादीका राईले आइतबारको मन्त्रिपरिषद् बैठकबाट […]

प्रदेश १ मा मन्त्रालय विभाजन, निर्णय गुपचुप

१७ माघ, विराटनगर । प्रदेश १ मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजनको निर्णय गरेको  छ । तर आलोचनाको डरले यो निर्णय गुपचुप राखिएको छ । प्रदेश १ मा हाल मुख्यमन्त्री कार्यालयसहित सात वटा मन्त्रालय छन्। तर सत्तारूढ पाँच दलीय गठबन्धनको सरकारले भागबण्डा पुर्याउन मन्त्रालय विभाजन गर्ने निर्णय गरेको हो । आइतबार साँझ आर्थिक मामिला तथा योजना मन्त्री […]

भागबण्डा मिलाउन प्रदेश १ मा मन्त्रालय फुटाउने तयारी

पाँच दलीय गठबन्धनको सरकारले प्रदेश १ मा भागबण्डाका लागि तीन वटा मन्त्रालय फुटाउने तयारी गरेको छ । हाल ७ मन्त्रालय कायम रहेको प्रदेशमा ११ वटा मन्त्रालय बनाउने तयारी भइरहेको हो । सोही अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक गृहकार्य सुरु गरेको छ ।उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाउने तयारीमा प्रदेश सरकार छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रा