पाँच दलीय गठबन्धनले प्रदेश १ का ११ जिल्लाको भागबण्डा टुङ्ग्याएको छ । जसमध्ये कतिपय पालिकामा स्वस्थ्य प्रतिस्पर्धा गर्ने र एमालेले जित्ने खालका पालिकामा गठबन्धन गरिएको छ । आफूले जित्ने जस्ता २१ पलिकामा भने सहमति हुन नसकेको र स्वस्थ्य प्रतिस्पर्धा हुने भएको छ । माओवादी प्रदेश १ का उपाध्यक्ष शिवकुमार डाँगीकाअनुसार सोलुखुम्बुमा ६ वटा पालिकामा स्वस्थ्य प्रतिस्पर्धा गर्ने र २ वटामध्ये १/१ वटा काँग्रेस र माओवादीले लिने भएको छ । यस्तै मोरङ, सुनसरी र उदयपुरमा मिलाउने अन्तिम प्रयास भइरहेको डाँग