विराटनगर २५ पुष । प्रदेश १ मा नेकपा माओवादी केन्द्रबाट बाबुराम गौतम सभामुख बन्ने निश्चित भएको छ । सत्ता साझेदार दलहरुबीच भागबण्डा हुँदा सभामुख माओवादी केन्द्रको भागमा परेको हो । ओखलढुंगा १ (२) बाट निर्वाचित गौतमलाई माओवादीले सभामुखका लागि अगाडि सारेको हो । प्रदेश १ मा आगामी पुष २८ गते सभामुखको निर्वाचन हुँदैछ । गौतम […]