देशमा संविधान जारी भएपश्चात् हालसालै दोस्रोपटक स्थानीय तह निर्वाचन सम्पन्न भयो । यसपटकको स्थानीय निर्वाचनबाट पनि निर्वाचित हुने युवाको जमात पनि ठूलो छ तर पनि युवाका सवालमा जेजति कार्य हुनुपर्ने हो, त्यति हुन भने सकिरहेको छैन । यदि, युवाहरू आफूले चाहे र सोचेजस्तो स्थानीय सरकार हुन्थ्यो भने आफ्नै घरगाउँमा रहन्थे होला । उनीहरूले खोजेजस्तो कुनै […]
The post स्थानीय सरकारमा युवाका प्राथमिकता appeared first on राजधानी राष्ट्रिय दैनिक.