गगनको प्रतिवेदन- प्रचण्ड सरकारबाट कांग्रेसका सदस्यले आफ्नोपन पाउन सकेका छैनन्

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नीति, प्राथमिकता र कार्यक्रम अनुसार काम गर्न नसकेको औल्याएका छन् । महासमिति बैठकमा पेश गर्नको लागि तयार पारेको सांगठानिक प्रतिवेदनमा सरकारको प्रतिरक्षा गर्ने कि प्रश्न ? भनेका छन् । उनले भनेका छन्, ‘यतिबेला संघ, प्रदेश र बहुसंख्यक स्थानीय सरकारमा पार्टी नेतृत्वदायी भूमिकामा […]

सम्बन्धित सामग्री

प्रचण्ड प्रतापी सत्तापति!

प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस एक वर्ष बित्दानबित्दै फेरि सरकारबाट बाहिरिएको छ।

प्रचण्ड ‘फेल’ भइसके, अब कांग्रेस र एमाले मिलेर जानुपर्छ : सांसद राई

काठमाडौं, १२ असार । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री राजेन्द्रकुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असफल भइसकेको आरोप लगाएका छन् । ‘प्रचण्ड फेल भैसक्नुभयो । उहाँले मुलुक बनाउन सक्नुहुन्न । यो सरकारबाट मुलुक बनाउन सम्भव छैन । त्यसकारण ठूला पार्टीहरु मिलेर जानुपर्छ भनेर एमाले र कांग्रेसबीच संवाद हुनु स्वाभाविक हो । त्यो जहिले पनि हुन्छ […]

सरकारबाट बाहिरिन किन हतारियो एमाले ?

काठमाडौं। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ। पुस १०मा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेसँगै सत्तागठबन्धन भत्किसकेको थियो। तर एमालेले पुस १०को सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै फागुन २५को राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो। तर, एमालेले फागुन २५ सम्म कुरेन।

समर्थन फिर्ता लिदै सरकारबाट बाहिरियो एमाले

काठमाडौं । नेकपा एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ। सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको हो।सरकार गठनका क्रममा १० पुसमा भएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेसँगै सत्तागठबन्धन भत्किसकेको थियो। तर एमालेले आफू १० पुसको सहमति कार्यान्वयनको पक्षमा रहेको भन्दै २५ फागुनको राष्ट्रपति निर्वाचनसम्म पर्खिने निर्णय गरेको थियो।

विश्वासकाे मत लिने तयारीमा प्रधानमन्त्री प्रचण्ड

१३ गते फागुनमा सत्ता गठबन्धनमा सहभागी दल राप्रपा र आज नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सदनबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

नेकपा एसकाे निर्णयले प्रचण्ड अप्ठ्याराेमा, एमसीसीबारे निर्णायक छलफल हुँदै

सरकारबाट बाहिरिनुपरे एमसीसी विराेधी सबै दल बाहिरिने रणनीति माओवादी अध्यक्ष प्रचण्डले बनाएका थिए । तर एमसीसी टेबल गर्न दिने नेकपा एसकाे निर्णयपछि प्रचण्ड अप्ठ्याराेमा परेका हुन् ।

यथास्थितिमै एमसीसी टेबल भए सरकारमा बस्दैनौँ : प्रचण्ड (भिडियोसहित)

आसन्न संसद बैठकमा यथास्थितिमै एमसीसी सम्झौता टेबल भएमा नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । संशोधन वा परिमार्जन नगरी सम्झौता टेबल गरिए सरकारमा बस्न नैतिकरुपमा नमिल्ने माओवादी अध्यक्ष प्रचण्डले स्पष्ट पारेका छन् ।प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच  एमसीसी संसदमा टेबल गर्ने–नगर्नेबारे छलफल भएको थियो । प्रधानमन्त्री देउवाले आगामी बैठकमा एमसीसी टेबल गर्ने अडान राखेका

प्रधानमन्त्री देउवालाई प्रचण्डको फोन : हामी सरकारबाट बाहिरिन्छौं

काठमाडौं, २३ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने भएका छन् । अमेरिकी सहयोग सम्झौता एमसीसी पारित गराउनेगरि प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेको र सोहीअनुसार अमेरिकालाई गत सेप्टेम्बरमा लेखेको पत्र सार्वजनिक भएको भन्दै प्रचण्ड रुष्ट बनेका छन् । प्रचण्डनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार आज (आइतबार) […]