स्थानीय सरकारमा नवनिर्वाचित प्रतिनिधिका प्राथमिकता
स्थानीय सरकारबाट उपलब्ध अवसरमा आफ्ना आसेपासे र टाठाबाठाकै हालीमुहाली चल्ने दुश्चक्र तोड्न सके मात्र नवनिर्वाचित स्थानीय सरकार वास्तविक अर्थमा जनमुखी बन्नेछ
डा. ठाकुरप्रसाद भट्ट
स्थानीय निर्वाचन सम्पन्न भएसँगै अब सबैको ध्यान यसले...
२७ जेठ, पोखरा । कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा दोहोरिएका नवराज ओझा अघिल्लो कार्यकालका अपूरा कामलाई पूरा गर्ने योजनामा छन् । मुस्ताङको थासाङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रदीप गौचन आफूहरु नयाँ भएकाले पहिलो चरणमा जनताको आवश्यकतालाई पहिचान गरेर त्यसअनुसार अघि बढ्ने तयारीमा छन् । म्याग्दीको बेनी नगरपालिकाको उपप्रमुखमा विजयी ज्योति लामिछाने आफ्नो कार्यकालमा जनतालाई उत्पादनसँग जोड्ने योजना […]
धनगढी । सुदूरपश्चिमको एक्लो उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनुभएको छ । ५ दलीय गठबन्धनका उम्मेदवार कांग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गर्दै हमालले जित हात पार्नुभएको हो । उपमेयरमा गठबन्धनबाट प्रत्यासी माओवादी केन्द्रकी शान्ती अधिकारीलाई पराजित गर्दै एमालेकी कन्दकला राना विजयी हुनुभएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट […]