‘जनप्रतिनिधि छाडा भए, जसरी पनि कमाउनुपर्छ भन्ने मनोविज्ञान विकास भयो’

काठमाडौँ– स्थानीय सरकारमा सुशासनको अवस्थामा सुधार गर्नुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञले जोड दिएका छन् । सामुदायिक सारथी र एसिया फाउन्डेसनले काठमाडौंमा गरेको स्थानीय तहका समस्या र सार्वजनिक लेखा समितिको सम्बन्ध विषयक अन्तरक्रियाका सहभागिहरुले सुशासन प्रवर्द्धन स्थानीय सरकारको पहिलो प्राथमिकता हुनुपर्ने भए पनि विभिन्न कारणले हुन नसकेको अनुभव सुनाएका हुन् । प्रतिनिधिसभा सांसद तथा विकास समितिका सदस्य […]

सम्बन्धित सामग्री

पोस्टपार्टम डिप्रेसन, सुत्केरीलाई अधिकांश कुराहरू स्वीकार्न गाह्रो (भिडियाे)

हर्मोनको प्रभाव र मातृत्वको मनोविज्ञान महिलाहरूमा विकास नहुँदा सुत्केरीमा पोस्टपार्टम डिप्रेसनको समस्या हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

पढ्नुहोस्, तपाईं कस्तो शैलीको अभिभावक ?

अभिभावकले आफ्ना केटाकेटीलाई जुन संस्कृति वा व्यवहारमा हुर्काउँछन्, बालबालिकाको मनोविज्ञान र वृत्ति विकास पनि साेहीअनुसार नै हुन्छ

ओहदामा हुनेहरूको गलत मनोविज्ञानकै कारण विकास भएन : सहरी मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले ओहोदामा हुनेहरूको गलत मनोविज्ञानका कारण विकास हुन नसेको बताएका छन् । नवप्रवेशी इन्जिनियरहरूलाई डोलीद्वारा आयोजित पूर्वाधार विकास आयोजनाहरूको अनुगमन तथा कार्यान्वयन विषयक ६ दिने तालिमलाई सम्बोधन गर्दै सहरीमन्त्री चौधरीले भने, ‘मन्त्री, नेता, इन्जिनियर, हाकिम जस्ता ओहदामा हुनेहरूको मनोविज्ञान नै घुस खानै पर्ने भएपछि विकास हुने कुरा भएन । पदमा रहँदा कमाउनै […]

मेयर तथा उपमेयरलाई मन्त्री चौधरीले भने–एक्लै हिँड्छु भन्ने मनोविज्ञान त्याग्नुस्

सहरी विकास मन्त्री मेटमणि चौधरीले एक्लै हिँड्छु भन्ने नसोच्न नवनियुक्त मेयर तथा उपमेयरहरुलाई सचेत गराएका छन् ।नगर विकास कोषको २०३ औँ बैठकमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री चौधरीले भने, ‘खासगरी २०७० पछिको मनोविज्ञान सहकार्यको छ । विकासका काममा काँग्रेस र कम्युनिष्ट नभनी काम गर्नु पर्ने अवस्था छ । तपाईँहरू जुन दलबाट निर्वाचित भएपनि म एक्लै हिँड्छु भन्ने लाग्या छ भने त्यो मनोविज्ञान त्याग्नुस् ।’ नेपाल सरकार मन्त्रिपरिषदको २०७९ असार ३१ को निर्णय अनुसार नगर विकास ऐन ५३ बमोजिम सं

सहरी विकासमन्त्री मेटमणि चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले इन्जिनियरहरू विदेश पलायन हुनु नहुने बताएका छन् ।बुधबार पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानमा विद्यार्थीहरूसँग मन्त्री कार्यक्रमअन्तर्गत भएको सहरी विकास विषयक अन्तरक्रियामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरहरू बिदेसिनु नहुने बताएका हुन् । उनले इन्जिनियरिङ क्याम्पस भर्ना गर्नुअघि नै विदेश जाने मनोविज्ञान बोक्ने गरिएको भन्दै त्यस्तो मनोविज्ञान त्याग्न विद्यार्थीहरूलाई आग्रह गरे । उनले मुलुक […]

इन्जिनियरहरु विदेश पलायन हुनुहुँदैन : मन्त्री चौधरी

काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले इन्जिनियरहरु विदेश पलायन हुनु नहुने बताउनुभएको छ । बुधबार पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानमा विद्यार्थीहरुसँग मन्त्री कार्यक्रम अन्तर्गत भएको शहरी विकास विषयक अन्तरक्रियामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरहरु विदेशीनु नहुने बताउनुभएको हो । उहाँले इन्जिनियरिङ क्याम्पस भर्ना गर्नुअघि नै विदेश जाने मनोविज्ञान बोक्ने गरिएको भन्दै त्यस्तो मनोविज्ञान त्याग्न विद्यार्थीहरुलाई आग्रह […]

दलीय राजनीतिमा शिक्षकको संलग्नता

राजनीतिमा लागेकै कारण नेता शिक्षकहरुले वृत्ति-विकास लगायतका अन्य लाभहरु लिइरहेका पनि छन् तर, निष्ठापूर्वक आफ्नो कर्तव्यमा तल्लीन इमानदार शिक्षकहरु भने सधैँ हेपिएको मनोविज्ञान लिएर विरक्त बनिरहेका छन्।

‘अक्सिजन र बेड उपलब्ध भएको भए धेरैलाई बचाउन सकिन्थ्यो’

पहिलो लहरमा देखिएको कोरोना संक्रमणको तथ्यांक र त्यसको क्षतिले गर्दा कोरोना केही होइन रहेछ भन्ने मनोविज्ञान सर्वसाधारण, चिकित्सक तथा सरकारी पदाधिकारीमा विकास भइसकेको थियो । त्यतिबेलाको परिस्थितिले नै कोरोना केही होइन र हाम्रो इम्युनिटी बलियो छ भन्ने जस्ता अवैज्ञानिक तर्कलाई सपोर्ट गरेको थियो । वैज्ञानिक आधारमा बोल्ने विज्ञहरुको बोली सुनिए पनि पत्याइन्नथ्यो । यो शायद […]