निर्माण पूरा भएका सभाहलहरूको सञ्चालनमै सरकारलाई करोडौंको व्ययभार थपिरहेका बेला पूर्वाधार विकासका लागि छुट्टयाइएको बजेटबाट लहडको भरमा ठाउँठाउँ नयाँ सभाहल शिलान्यास हुन थालेका छन्।...
काठमाडौं– मुलुकका तीनवटै सरकारले अर्बौ रुपैयाँ लगानीमा सयौंको संख्यामा साना–ठूला सभाहल निर्माण गरिरहेका छन् । सर्वसाधारण नागरिकलाई अत्यावश्यक पूर्वाधार बनाउन छोडेर तीनैवटै सरकारले लहडको भरमा देशभर सभाहल निर्माणमा अर्बौं रुपैयाँ खर्चेका हुन् । संघीय सरकारले सातै प्रदेश र अन्य ठूला सहरमा यस्ता सभाहल बनाइरहेको छ भने प्रदेश र स्थानीय तहले स–साना हल निर्माण गरिरहेका छन् […]
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीलाई गोकर्णेश्वर नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको छ। अस्पतालको २५औँ वार्षिकोत्सवका अवसरमा नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको हो।
काठमाडौँ, ३० साउन । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीलाई गोकर्णेश्वर नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको छ । अस्पतालको २५औँ वार्षिकोत्सवका अवसरमा नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको हो । नवनिर्मित सभाहलको नगरपालिका प्रमुख दीपककुमार रिसालले सोमबार उद्घाटन गरे । उद्घाटन समारोहमा उनले नगर क्षेत्रभित्र रहेका स्वास्थ्य केन्द्रको स्तरोन्नति, क्षमता अभिवृद्धि गर्ने अभियान कायम नै रहेको बताए । […]
तनहुँको व्यास नगरपालिका-३ मा निर्माणाधीन सभाहल अपांगतामैत्री नभएको अधिकारकर्मीले गुनासो गरेका छन्। जिल्लाकै ठूलो आयोजनामध्येको एक सभाहललाई अपांगतामैत्री नबनाइएको अपांगाताको क्षेत्रमा काम गरिरहेका अधिकारकर्मीको भनाइ छ। संघीय सरकारको आर्थिक सहयोगमा निर्माणको अन्तिम चरणमा पुगेको सभाहलमा अपांगता भएका व्यक्तिलाई जानै मुस्किल रहेको अपांगताको क्षेत्रमा काम गरिरहेको सहृदयी मञ्च तनहुँका अध्यक्ष सावित्री सुवेदीले बताइन्। ‘सभाहलको कुनै पनि […]
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा दुई सय क्षमताको बहुउद्देश्यीय सभाहल निर्माण भएको छ । अन्नपूर्ण–६ घारका वडाध्यक्ष रामबहादुर खड्काले सभाहलको पूर्वाधार निर्माण, रङ्गरोगन, झ्याल, ढोका, विद्युत् जडानको काम सकिएको बताए ।“गत वर्ष सुरुआत भएको सभाहल निर्माण योजनालाई यसपालि पनि बजेट विनियोजन गरेर पूर्णता दिएका छौँ”, उनले भने, “कुर्ची, टेबुललगायत फर्निचर व्यवस्थापन गरेर व्यवस्थित किसिमले सभाहल सञ्चालन गर्छौँ ।” आर्थिक वर्ष २०७८÷७९ मा दुई चरणमा रु २५ ल
काठमाडौं, साउन १२ । सरकारले विभिन्न समयमा कमिसनको लोभले अर्बौं खर्चेर सभाहल बनाउँदै आएको छ । सात प्रदेशमा मात्रै गत वर्ष सभाहल निर्माणमा १३ अर्ब २५ करोड ७१ लाख विनियोजन गरिएको थियो । जबकि, कतिपय अनावश्यक ठाउँमा समेत धमाधम सभाहल बनिरहेका छन् । सात प्रदेशमा ४१ सभाहल निर्माण योजना रहेकामा सात सभाहल सम्पन्न भएको सहरी […]
काठमाडौं । सरकारले विभिन्न समयमा कमिसनको लोभले अर्बौं खर्चेर सभाहल बनाउँदै आएको छ । सात प्रदेशमा मात्रै गत वर्ष सभाहल निर्माणमा १३ अर्ब २५ करोड ७१ लाख विनियोजन गरिएको थियो । जबकि, कतिपय अनावश्यक ठाउँमा समेत धमाधम सभाहल बनिरहेका छन् । सात प्रदेशमा ४१ सभाहल निर्माण योजना रहेकामा सात सभाहल सम्पन्न भएको सहरी विकास मन्त्रालयले […]
२९ पुस, गुल्मी । चन्द्रकोट गाउँपालिकाले बहुउद्देश्यीय सभाहलको निर्माण गरेको छ । गाउँपालिकाको केन्द्र शान्तिपुरमा गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले एक समारोहबीच नवनिर्मित सभाहलको उद्घाटन गर्दै सभाहल निर्माणमा सहयोग गर्ने लुम्बिनी प्रदेश सरकार, पालिका परिवार र जग्गादाताहरूलाई धन्यवाद दिए । सभाहल सबैको साझा भएकाले सबै जनता, विभिन्न संघ संस्था तथा राजनीतिक दलले प्रयोग गर्न पाउने अध्यक्ष […]