अस्पतालका लागि नगरपालिकाको सभाहल

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीलाई गोकर्णेश्वर नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको छ। अस्पतालको २५औँ वार्षिकोत्सवका अवसरमा नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको हो।

सम्बन्धित सामग्री

नलगाड अस्पतालका डा.उप्रेती भन्छन्ः ब्ल्याङ्केट, स्ट्रेचर र टेन्ट चाहियो

जाजरकोटको नलगाड नगरपालिकाको नगर अस्पतालमा कार्यरत डा.विशाल उप्रेतीले तत्काल राहत सामग्री चाहिएको बताएका छन्।...

अस्पतालका लागि नगरपालिकाको सभाहल

काठमाडौँ, ३० साउन । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीलाई गोकर्णेश्वर नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको छ । अस्पतालको २५औँ वार्षिकोत्सवका अवसरमा नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको हो । नवनिर्मित सभाहलको नगरपालिका प्रमुख दीपककुमार रिसालले सोमबार उद्घाटन गरे । उद्घाटन समारोहमा उनले नगर क्षेत्रभित्र रहेका स्वास्थ्य केन्द्रको स्तरोन्नति, क्षमता अभिवृद्धि गर्ने अभियान कायम नै रहेको बताए । […]

अस्पतालका लागि नगरपालिकाको सभाहल

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीलाई गोकर्णेश्वर नगरपालिकाले सहयोगस्वरुप सभाहल निर्माण गरिदिएको छ ।

अस्पतालका उपकरण बन्द कोठामा

छेडागाड नगरपालिकाको नगर अस्पताल एक वर्षदेखि अलपत्र परेको छ । निर्माण कार्य सम्पन्न गर्न सम्झौता मिति सकिन तीन महिना बाँकी रहँदा नगर अस्पतालको काम वर्ष दिनदेखि अलपत्र छ । २०७७ असारमा माउन्टेन इन्फा कम्पनी लिमिटेड लाजिम्पाट काठमाडौंले नगर अस्पताल निर्माण गर्ने भन्दै सम्झौता गरेको थियो । सम्झौता मिति लागू भएको समयबाट २०८० असार मसान्तभित्र अस्पताल […]

स्याङ्जाको चापाकोट अस्पतालमा आजदेखि दन्त सेवा सुरू

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकामा रहेको चापाकोट अस्पतालमा दन्त विभागको स्थापना भएकाे छ । बुधबार दन्त विभागको एक कार्यक्रमकाबीच चापाकोट नगरपालिकाकाका प्रमुख देवबहादुर खाँण (ईश्वर) र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । चापाकोट नगरपालिकाको पहल तथा रोटरी क्लब अफ काठमाडौं नर्थ डिस्टक्ट ३२९२, रोटरी क्लब अफ […]

विद्यालयमै कोभिडविरुद्धको खोप

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकाले विद्यार्थीलाई कोभिडविरुद्धको खोप विद्यालयमै दिने व्यवस्था गरेको छ।नगरपालिकाले १२ वर्षदेखि १७ वर्ष उमेरका किशोरकिशोरीलाई कोभिडविरुद्धको खोप विद्यालयमै दिने व्यवस्था गरेको हो।चन्द्रपुरका डेढ दर्जनभन्दा बढी सरकारी र निजी विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि कोभिडविरुद्धको खोपको व्यवस्था गरेको चन्द्रनिगाहपुर अस्पतालका खोप अधिकृत गुणराज घिमिरेले जानकारी दिएका छन्।बिहीबार चन्द्रपुर नगरपालिकाको मुनलाइट एकेडेमी, बालनिकेतन, पाथिभारा, चन्द्रज्योति र सरकारीतर्फ ज

सदरमुकाममा घट्यो, गाउँमा फैलियो कोरोना

म्याग्दी। बेनी बजारमा कोरोनाको सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ।पछिल्ला केही दिनयता सङ्क्रमित हुनेहरुमा ग्रामीण क्षेत्रका छन्।परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।बेनी अस्पतालका प्रमुख जितेन्द्र कडेलले केही दिनयता बेनी बजारभित्र सङ्क्रमण दर घटेपनि ग्रामीण क्षेत्रमा बढ्दो क्रममा देखिएको बताए।बेनी अस्पतालको आइसोलेसनमा उपचाररत अधिकांश सङ्क्रमित नगरपालिकाको ग्रामीण क्षेत्र र पालिकाको आइसोलेसनबाट रिफर भएर आएकाहरु छन्।

चन्द्रागिरि नगरपालिका जेष्ठ १ देखि ७ गते सम्म सिल

विश्वभरि फैलिदै गईरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को महामारी संक्रमण, रोकथाम रनियन्त्रणका लागि चन्द्रागिरि नगरपालिकाको सभाकक्षमा मिति २०७८/०१/२९ गते नगर प्रमुखज्यूको अध्यक्षतामा नगर कार्यक्षेत्र भित्रका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अस्पतालका प्रतिनिधि तथा सशस्त्र प्रहरी बल नेपालका प्रमुखज्यूहरु, राष्ट्रिय अनुसन्धान विभाग, ट्राफिक प्रहरी र चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधि, विषयगत समितिका संयोजकहरु, स्वास्थ्य चौकीका प्रमुखहरु एवं […]

महाकाली अस्पताल पनि कोरोना संक्रमितले भरिभराउ

कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा समेत कोरोना संक्रमित बिरामीहरूको संख्या बढ्न थालेको छ । उक्त अस्पतालका कोभिड फोकल पर्सन डा. गोविद रोकायाका अनुसार ५० बेडको क्षमता रहेको उक्त अस्पतालमा शुक्रवारसम्म ३८ जना संक्रमितहरू भर्ना भएका छन् । उक्त अस्पतालमा भेन्टिलेटरसहितको ६ वटा शय्या रहेकोमा सबै शय्यामा बिरामी भर्ना छन् । त्यसैगरी भेन्टीलेटरबाहेक अक्सिजन आपूर्ति गर्ने सिलिन्डरसहितको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मा समेत १५ जना भर्ना भएका छन् । 'सिकिस्त तथा लक्षण देखिएका बिरामीहरूई उक्त वार्...