एनआएनए नेतृत्वका लागि तत्काल मेरो विकल्प छैनः उपाध्यक्ष डा. केसी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको आर्थिक तथा बौद्धिक लगानी नेपाल भित्र्याउने र गैरआवासीयलाई नेपालीलाई नागरिकता दिने विषय कार्यान्वयनका लागि आफूले अध्यक्ष पदका लागि उमेद्वारी घोषणा गरेको बताएका छन् । एनआरएनएको दशौं महाधिवेशनको अवसरमा ‘राष्ट्रको लागि अन्तर्राष्ट्रिय युवा बहस’ कार्यक्रममा बोल्दै केसीले एनआरएनएका […] The post एनआएनए नेतृत्वका लागि तत्काल मेरो विकल्प छैनः उपाध्यक्ष डा. केसी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

आगामी महाधिवेशनबाट कांग्रेसको सभापति बन्न चाहान्छु: शशांक कोइराला

काठमाडौं,२३ माघ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आगामी १५ औं महाधिवेशनमा पार्टी सभापतिका लागि दाबी गर्ने भएका छन् । मंगलबार समुदायमा कांग्रेस अभियान अन्तर्गत दाङमा भएको कार्यक्रममा पूर्व महामन्त्रीसमेत रहेका कोइरालाले कांग्रेस परिवर्तन गर्ने हो भने नेतृत्वका लागि आफ्नो विकल्प नभएको बताएका छन् । नेता डा.कोइरालाले भने,‘सभापति हुने इच्छा सबैको हुन्छ। पहिला मैले साथीहरूसँग […]

चुनाव हैन, व्यवस्था फेरौं !

समकालीन संसदीय राजनीतिक व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था मात्र हो । यसले मात्र समकालीन विश्व एवं घरेलु राजनीतिको समाधान दिन सक्दछ । पुरातन विचार, व्यवस्था र नेतृत्वका विकल्पमा नूतन विचार, व्यवस्था र नेतृत्व आजको आवश्यकता हो । त्यसैले आउनुस्, समवेत स्वरमा भनौं– चुनाव हैन, व्यवस्था फेरौं ! एकाध मान्छेको हैन, देशको मुहार हेरौं ।

जोनसन हटे यीमध्ये एक जना बन्नेछन् बेलायतको नयाँ प्रधानमन्त्री

ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसन एकपछि अर्को विवादमा तानिन थालेपछि कन्जरभेटिभ पार्टीभित्र उनको विकल्प छान्नुपर्ने चर्चा चल्न थालेको छ । यस्तोमा द गार्जियनले पार्टीभित्र नेतृत्वका आकाङ्क्षी मध्ये कसले जोनसनलाई विस्थापित गर्न सक्छन् भनेर सूची दिएको छ । बोरिस जोनसनको राजनीतिक भविष्य आगामी साता तय हुने बताइँदैछ । टोरी भनेर पनि चिनिने कन्जरभेटिभ पार्टीका ५४ सांसदले प्रधानमन्त्रीप्रति विश्वास नरहेको दाबी संसद्मा पेस गर्ने आशङ्का गरिदैछ । त्यसपछि १८० कन्जरभेटिभ सांसदले उनको बिहर्गमन गर्ने नग

एमालेमा ओलीलाई सहज अरुलाई असहज

नेकपा एमालेको दसौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीका लागि पुनः नेतृत्वमा दोहोरिन सहज हुने देखिएको छ। पार्टीमा नेतृत्वका लागि ओलीको बलियो प्रतिस्पर्धी नभएको अवस्था र विधान संशोधनलगायत विषयले उनलाई अध्यक्षमा दोहोरिन सहज हुने भएको हो। नेतृत्वका लागि आकांक्षी देखिएका महासचिव ईश्वर पोखरेल र सुवास नेम्वाङका लागि भने अवस्था असहज हुने देखिएको छ।विधानमा एउटै पदमा दुई कार्यकालभन्दा बढी रहन नपाइने उल्लेख भएपछि महासचिव पोखरेलका लागि अब उपाध्यक्षबाहेक अर्को विकल्प देखिएको छैन भने सुवास नेम्वाङ पनि उपाध्यक

काँग्रेसमा नेतृत्व परिवर्तनका लागि सहमतिको पहल गर्ने देउवाइतर समूहको निर्णय

काठमाडौं, २५ असार । नेपाली काँग्रेसमा नेतृत्व परिवर्तनका लागि विभिन्न विकल्प तयार गरेर अगाडि बढ्ने सभापति शेरबहादुर देउवाइतर समूहको बैठकले निर्णय गरेको छ । आज वत्तीसपुतलीमा बसेका सभापतिका आकांक्षी देउवाइतर समूहका नेताहरुले त्यस्तो सहमति गरेका हुन् । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ नेतृत्वका लागि सहमतिको प्रयास हुने बताए । उनले आफूहरुबाट पनि सहमतिमा साझा […]

कांग्रेसमा युवा अग्रसरता

युवा पुस्ताले सशक्त हस्तक्षेप गरी आफूलाई नेतृत्वका लागि अघि सार्नुको विकल्प छैन। र, त्यो कार्य युवा पुस्ताका नेताहरूबीचको आपसी सहकार्य र समझदारीबाट मात्रै संभव छ। त्यसैले युवा पुस्ता गुटको फेर समातेर नेताको सहयोगी मात्रै बन्ने होइन, एकताबद्ध भएर पार्टीलाई रूपान्तरण गर्नुको विकल्प छैन।

पदाधिकारीमा विकल्पै विकल्प, अड्कोले सहमति जुटेन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतृत्वका बीच विधानको ‘लफडा’ मिलाउन विकल्पै