१० चैत, काठमाडौँ । बूढीगण्डकी जलविद्युत कम्पनीले स्वदेशी लगानीमा नै आयोजना निर्माण गर्ने दुईवटा विकल्प ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठका अनुसार १ चैतमा बसेको सञ्चालक समितिको बैठकले आयोजनाको लगानी ढाँचा र वित्तीय योजनासम्बन्धी दुईवटा विकल्पसहितको प्रस्ताव स्वीकृत गरेको छ । उक्त ढाँचा र वित्तीय प्रवाह योजना […]