ताराको विमान दुर्घट्नाका विषयमा थासाङ गाउँपालिका उपाध्यक्षको बयान
आईतवार विहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका २ मा दुर्घटना भएको गाउँपालिकाका उपाध्यक्ष सोमलाल हिराचनले जानकारी दिएका छन् ।
उनका अनुसार विमान थासाङकै कोवाङ वडा नम्बर २ ...
मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका २१ जनाको शव भेटिएको छ । थासाङ गाउँपालिका–२ सानोस्वाँरेबाट २१ जनाको शव संकलन गरिएको मुस्ताङका डीएसपी रामकुमार दानीले रातोपाटीलाई बताए । विमानमा सवार १ जनाको अवस्था अज्ञात छ । शव थासाङ गाउँपालिका–२ कोबाङ्गमा केन्द्रित गरेर सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । पहिलो चरणमा १० वटा शव लिएर हेलिकप्टर काठमाडौंको लागी टेकअफ भएको डीएसपी दानीले जानकारी दिए । विमानमा सवार १ जनाक
काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रदिप गौचन बिजयी भएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसले जितेको छ । निर्वाचन आयोगका अनुसार स्थानीय प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार गौचन १,१४४ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बालकुमारी शेरचनलाई ८९ मतान्तरले पराजित गरेका हुन् । पराजित बालकुमारी […]
मुस्ताङ – मुस्ताङको थासाङ गाउँपालिको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । अध्यक्ष पदमा एमालेका प्रदीप गौचनले एक हजार एक सय ४४ मत प्राप्त गरेर जित हासिल गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेसकी बालकुमारी शेरचनले एक हजार ५५ मत प्राप्त गर्नुभयो ।
यस्तै, थासाङको उपाध्यक्षमा कांग्रेसका सोमल हिराचन एक हजार एक सय १२ मत लिएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेकी सुमिता शेर्पाले एक हजार ८० मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । योसँगै मुस्ताङको सबै पालिकाको अन्तिम परि...
काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनको कार्यशैली र व्यवहारलाई लिएर थासाङ विकास तथा संरक्षण मञ्च र काठमाडौं–थासाङ सरोकार मञ्च आन्दोलनमा उत्रिएको छ । थासाङ गाउँपालिकाको केन्द्र कोवाङ’bout कृतिम विवाद खडा गर्न बन्द गरेर कोवाङलाई नै केन्द्रका रूपमा स्वीकार गराउन र चालू आर्थिक वर्ष २०७८÷७९ को अन्त्यसम्म प्रशासनिक भवन निर्माणका प्रारम्भिक कार्य सम्पन्न गराउन […]
The post मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष बुद्धिप्रसादविरुद्ध गाउँपालिकावासी आन्दोलित appeared first on राजधानी राष्ट्रिय दैनिक.
मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा आज सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट करिब २६३ जना लाभान्वित भएका छन् । थासाङ गाउँपालिका, जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय र जोमसोम अस्पतालसँग थासाङ गाउँपालिकाका बासिन्दालाई लक्ष्य गरेर प्राथमिक स्वास्थ्य केन्द्र लेतेमा शिविर आयोजना गरिएको थियो ।
शिविरमा १५० जनाले नेत्ररोग, ३७ जनाले बालरोग, ३० जनाले पाठेघर, ३२ जनाले दन्तरोग र ८४ जनाले भिडियो एक्सरे सेवा लिएका थासाङ गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक सीताराम कार्कीले जानकारी दिए ।
बिरामीको स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषध...
२९ कात्तिक, काठमाडौं । आइतबार मुस्ताङको थासाङ गाउँपालिका-२ कोबाङमा हिमपहिरो गयो । मानापाथी हिमालबाट खसेको हिमपहिरोमा कुनै मानवीय क्षति नभए पनि जंगलमा चराउन लगिएका १५० याक र नाक हिमपहिरोका कारण बेपत्ता भएको थासाङ गाउँपालिका-२ का वडाध्यक्ष नरप्रसाद हिराचन बताउँछन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरीकोटको शिरमा रहेको मानापाथी हिमालबाट हिमपहिरो खसेको थियो । हिमपहिरोपछि भागदौड […]