हिमपहिरो : सय वर्षमा ३७२ जनाले ज्यान गुमाए

२९ कात्तिक, काठमाडौं । आइतबार मुस्ताङको थासाङ गाउँपालिका-२ कोबाङमा हिमपहिरो गयो । मानापाथी हिमालबाट खसेको हिमपहिरोमा कुनै मानवीय क्षति नभए पनि जंगलमा चराउन लगिएका १५० याक र नाक हिमपहिरोका कारण बेपत्ता भएको थासाङ गाउँपालिका-२ का वडाध्यक्ष नरप्रसाद हिराचन बताउँछन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरीकोटको शिरमा रहेको मानापाथी हिमालबाट हिमपहिरो खसेको थियो । हिमपहिरोपछि भागदौड […]

सम्बन्धित सामग्री

मनाङको ढुकुरपोखरीमा हिमपहिरो, आवतजावत गर्न जोखिम

२२ फागुन, मनाङ । मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ-१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ  । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको हो । […]

मनास्लुमा हिमपहिरो, १२ जना घाइते

काठमाडौँ । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको बताए । घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको र ६ जना सामान्य घाइते भएको उनले बताए । मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहिन भएको […]

मनास्लु आधार शिविरमा हिमपहिरो, १२ घाइते

गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ। पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएका जानकारी दिए। घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर रहेको...

मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो, उद्धारमा समस्या

मनास्लु हिमालको आधारशिविर क्षेत्रमा भीषण हिमपहिरो गएको छ । चुमनुुब्री गाउँपालिका–१ सामागाउँमा पर्ने मनास्लु हिमालको क्याम्प ३ र क्याम्प ४ को बीचमा हिमपहिरो गएको स्थानीयले बताएका छन् ।...

मनास्लुमा हिमपहिरो

काठमाडौँ- मनास्लु हिमाल क्षेत्रमा सोमबार हिमपहिरो गएको छ। मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पबीचमा हिमपहिरो गएको हो। कीर्तिमानी आरोही निर्मल पुर्जाले सामाजिक सञ्जालमार्फत् हिमपहिरोबारे जानकारी दिँदै आफ्नो आरोहण दलमा रहेका सबै सदस्य सकुशल रहेको उल्लेख गरेका छन्।     सेभेन समिटका मिग्मा शेर्पाले हिमपहिरो गएको पुष्टि गरेका हुन्। गाेर्खाकाे चुमनुव्री गाउँपालिका वडा नम्बर- १ का […]

मानापाथी हिमालमा फेरि हिमपहिरो खस्यो

मुस्ताङको मानापाथी हिमालबाट पुनः हिमपहिरो खसेको छ । कार्तिकको तेश्रो साता हिमपहिरो खस्दा भागदौड मच्चिएको थियो । तीन महिना नकट्दै पुनः सोही ठाउँमा हिमपहिरो खसेको हो ।हिमपहिरोका कारण चौँरीगोठ पुरिएको स्थानीयले बताएका छन् । हिमालको फेदमा रहेको सुशिला गौचन र नरप्रसाद गौचनको चौँरीगोठमा रहेका १५ चौँरी हिमपहिरोमा पुरिएर मरेको बताइएको छ । त्यहाँ ३९ वटा चौंरी थियो ।जिल्ला प्रशासन कार्यालयले भने सात वटा मरेको र अरु हराएको जनाएको छ । १४ वटा चौँरी भने जिउँदै भेटिएको स्थानीयले बताए । सहायक प्रमुख जिल्ला अधिक

मुस्ताङको थासाङमा फेरि हिमपहिरो

हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ मा फेरि हिमपहिरो आएको छ । टुकुचे पिक (६९२० मिटर)बाट शनिबार बिहान झन्डै चारबजे हिमपहिरो झरेको स्थानीयले बताएका छन्। हिमपहिरोले मानवीय क्षति भने पु¥याएको छैन। तर, हिमपहिरोले पुरिँदा स्थानीयका चौरी मरेका छन।...

किन जान्छ हिमपहिरो? के हुन्छ जोखिम?

काठमाडौँ – मुस्ताङको थासङ गाउँपालिका–२ मा आइतबार मध्याह्नतिर ठूलो हिमपहिरो गयो । मानापाथी हिमालको फेदी अर्थात चौरीको चरन क्षेत्र रहेको नाउरीकोटको फाँट हुँदै भीषण हिमपहिरो जाँदा तल्लो तटीय क्षेत्रमा रहेको कोवाङ गाउँको जनआदर्श माविका विद्यार्थी तथा शिक्षकहरु भागदौड गरेका थिए । त्यसक्रममा सात विद्यार्थीसहित ११ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । […]

हिमपहिरो र हिमताल फुट्ने जोखिममा नेपाल

हिमपहिरो (एभेलेन्ज) वा ग्लेसियर पग्लिएर अप्रत्यासित ठूलो बाढी पहिरोको जोखिममा नेपाल रहेको विज्ञहरूले औंल्याएका छन् ।

हिमपहिरो

फुङ्लिङ, २५ असोजः समुद्री सतहदेखि पाँच हजार ४०० मिटर उचाइमा पर्ने चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—७, तामोर नदीको शिरमा गहिरहेको हिमपहिरो । तस्बिरःः दिलकुमार लिम्बु-रासस