मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रदिप गौचन बिजयी भएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसले जितेको छ । निर्वाचन आयोगका अनुसार स्थानीय प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार गौचन १,१४४ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बालकुमारी शेरचनलाई ८९ मतान्तरले पराजित गरेका हुन् । पराजित बालकुमारी […]

सम्बन्धित सामग्री

कन दलले कहाँ गुमाए ?

काठमाडौं । जारी स्थानीय तह निर्वाचनको केही पालिकाको परिणामअनुसार दलहरूले आफ्नो यसअघिको विजयलाई निरन्तरता दिन नसकेको पाइएको छ । नेकपा एमालेले १४ पालिका प्रमुखमा विजयी बन्दा यसअघि २०७४ सालमा कांग्रेसले जितेका सात र स्वतन्त्र उम्मेदवारले जितेका दुई ठाउँमा आफूले जितेको छ । २०७४ सालमा कांग्रेस विजयी भएको मुस्ताङको थासाङ गाउँपालिका प्रमुखमा योपटक एमाले विजयी भएको […] The post कन दलले कहाँ गुमाए ? appeared first on राजधानी राष्ट्रिय दैनिक.