मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष बुद्धिप्रसादविरुद्ध गाउँपालिकावासी आन्दोलित

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनको कार्यशैली र व्यवहारलाई लिएर थासाङ विकास तथा संरक्षण मञ्च र काठमाडौं–थासाङ सरोकार मञ्च आन्दोलनमा उत्रिएको छ । थासाङ गाउँपालिकाको केन्द्र कोवाङ’bout कृतिम विवाद खडा गर्न बन्द गरेर कोवाङलाई नै केन्द्रका रूपमा स्वीकार गराउन र चालू आर्थिक वर्ष २०७८÷७९ को अन्त्यसम्म प्रशासनिक भवन निर्माणका प्रारम्भिक कार्य सम्पन्न गराउन […] The post मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष बुद्धिप्रसादविरुद्ध गाउँपालिकावासी आन्दोलित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

थासाङको लाहुरकोटमाथि आगो बलेको देखियो, उद्धार टोली त्यसतर्फ प्रस्थान

काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको जहाज अझै फेला पर्न सकेको छैन् । अहिले मुस्ताङको थासाङ गाउँपालिका-२ लाहुरकोट ’round शंकास्पद वस्तु देखिएको छ । यार्सा टिप्न गएकाहरूले उक्त क्षेत्रमा आगो बलेको देखेपछि खोज तथा उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको छ । थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले दूरबिनबाट हेर्दा उक्त क्षेत्रमा आगो बलेको देखिएको बताए । […] The post थासाङको लाहुरकोटमाथि आगो बलेको देखियो, उद्धार टोली त्यसतर्फ प्रस्थान appeared first on राजधानी राष्ट्रिय दैनिक.

थासाङको लाहुरकोटमाथि आगो बलेको देखियो, उद्धार टोली त्यसतर्फ प्रस्थान

काठमाडौं- सम्पर्कविहीन भएको तारा एयरको जहाज अझै फेला पर्न सकेको छैन । अहिले मुस्ताङको थासाङ गाउँपालिका-२ लाहुरकोट वरपर शंकास्पद वस्तु देखिएको छ । यार्सा टिप्न गएकाहरूले उक्त क्षेत्रमा आगो बलेको देखेपछि खोज तथा उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको छ । थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले दूरबिनबाट हेर्दा उक्त क्षेत्रमा आगो बलेको देखिएको बताए । ‘लाहुरकोटभन्दा […]

जहाज दुर्घटनाका दुई सम्भावित ठाउँ, पाइलटको फोन लागिरहेको छ

काठमाडौं – सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानबारे सम्भावित दुई ठाउँको पहिचान भएको छ । जहाज मुस्ताङको टिटी लेक वरपर र लार्जुङ क्षेत्रलाई सम्भावित क्षेत्र मानेर खोजी गर्ने तयारी भइरहेको मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिए ।  अहिले मौसममा केही सुधार आएकाले खोजीका लागि हेल...

जहाज दुर्घटनाका दुई सम्भावित ठाउँ, पाइलटको फोन लागिरहेको छ

काठमाडौं – सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानबारे सम्भावित दुई ठाउँको पहिचान भएको छ । जहाज मुस्ताङको टिटी लेक वरपर र लार्जुङ क्षेत्रलाई सम्भावित क्षेत्र मानेर खोजी गर्ने तयारी भइरहेको मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिए ।  अहिले मौसममा केही सुधार आएकाले खोजीका लागि हेल...

वेपत्ता जहाजका पाइलटको फोन लाग्याे

काठमाडौं । सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमान’bout सम्भावित दुई ठाउँको पहिचान भएको छ । जहाज मुस्ताङको टिटी लेक ’round र लार्जुङ क्षेत्रलाई सम्भावित क्षेत्र मानेर खोजी गर्ने तयारी भइरहेको मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिए । अहिले मौसममा केही सुधार आएकाले खोजीका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको उनको भनाइ छ । […] The post वेपत्ता जहाजका पाइलटको फोन लाग्याे appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘पाइलटको फोन लागिरहेको छ, जहाज दुर्घटनाका दुई सम्भावित ठाउँ पहिचान’

पोखरा-  सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानबारे सम्भावित दुई ठाउँको पहिचान भएको छ । जहाज मुस्ताङको टिटी लेक वरपर र लार्जुङ क्षेत्रलाई सम्भावित क्षेत्र मानेर खोजी गर्ने तयारी भइरहेको मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिए । अहिले मौसममा केही सुधार आएकाले खोजीका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको उनको भनाइ छ । बिहानैदेखि […]

जहाज दुर्घटनाका दुई सम्भावित ठाउँ पहिचान

काठमाडौं । सम्पर्क विहीन बनेको तारा एयरको ट्विनअटर विमानबारे सम्भावित दुई ठाउँको पहिचान भएको छ । जहाज मुस्ताङको टिटी लेक वरपर र लार्जुङ क्षेत्रलाई सम्भावित क्षेत्र मानेर खोजी गर्ने तयारी भइरहेको मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिए । अहिले मौसममा केही सुधार आएकाले खोजीका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको उनको भनाइ […]