सुशासनको प्रत्याभूति

प्रतिनिधि सभाको रिक्त रहेका स्थानमा भएको उपनिर्वाचनसँगै संसद्मा संसदीय समितिहरूको नेतृत्व चयनले तीव्रता पाएको छ । प्रतिनिधि सभाभित्र अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा समिति, संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनजस्ता समिति रहेका छन् ।

सम्बन्धित सामग्री

मुक्तिनाथ क्यापिटलले दियो अपोलो हाइड्रोपावरको सेयर निष्कासन प्रत्याभूति

अपोलो हाइड्रोपावरले सर्वसाधारणमा निष्कासन गर्नेे १४ लाख १० हजार कित्ता साधारण सेयर प्रत्याभूति व्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटले सम्झौता गरेको छ । सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष आङ तेन्जी शेर्पा र क्यापिटलका...

बाल अधिकारको प्रत्याभूति दिलाऊ : आयोग

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले बाल अधिकारको पूर्ण प्रत्याभूति दिलाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ।अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज आयोगले प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय महासन्धि, नेपालको संविधान, कानुनले परिकल्पना गरेको बाल अधिकारका प्रावधानलाई प्रत्याभूति गर्न नसकेको भन्दै बाल अधिकारको पूर्ण प्रत्याभूति गर्न तीनै तहका सरकारलाई आग्रह गरेको हो। बालअधिकारका सम्बन्धमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको पालना गर्न र गराउन, बालअधिकारको हननमा संलग्नल

देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन नै हो : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन भएकाे बताउनुभएकाे छ । मुलुकी संहिता दिवस २०८० को अवसरमा आज शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन नै हो । कानुनको सफल कार्यान्वयनमा नै राज्य व्यवस्था सही ढङ्गले सञ्चालन हुन पुग्दछ । नेपालको संविधानले अङ्गीकार गरेका विभिन्न मूल्य मान्यताहरू तथा प्रत्याभूति गरेका हक अधिकारको कार्यान्वयन गर्न पनि विभिन्न कानुनहरू न...

सुशासनको प्रत्याभूति पहिलो प्राथमिकतामा छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आम जनतामा सुशासनको प्रत्याभूति र मुलुकको विकास तथा समृद्धि सरकारको प्राथमिकता रहेको बताएका छन्।...

नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनीको हकप्रद शेयरको प्रत्याभूति गर्ने भएको छ ।

हिमाल दोलखा हाइड्रोको हकप्रद सेयरको प्रत्याभूति लगानी कोषले गर्ने

११ असोज, काठमाडौं । नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरको प्रत्याभूति गर्ने भएको छ । मंगलबार कोष र हाइड्रोपावर कम्पनीबीच प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत (१ः०.७५को अनुपात) ले हुने १ अर्ब २० कारोड रुपैयाँको १ करोड २० […]

नागरिक लगानी कोषले सगरमाथा जलविद्युत्को सेयर प्रत्याभूति गर्ने

काठमाडौँ – नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ। सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत्को तर्फबाट डा.भूषण गुरागाईंले हस्ताक्षर गरेका हुन्। सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण सेयरमा सय रुपैयाँ अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैयाँको सेयर कोषले प्रत्याभूति […]

सार्वजनिक निष्काशन प्रत्याभूति गर्न सम्झौता

समता घरेलु लघुवित्त वित्तिय संस्था एनआईबिएल एस क्यापिटल लिमिटेडबीच सार्वजनिक निष्काशन प्रत्याभूति गर्न सम्झौता भएको छ । दुई संस्थाबीच शुक्रबार सार्वजनिक निष्काशन प्रत्याभूति गर्न सम्झौता भएको हो ।सम्झौता पत्रमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।समता घरेलु लघुवित्त वित्तीय संस्थाको बाँकी रहेको शेयर सर्वसाधारणका लागि निष्काशन गर्न आईबिएल एस क्यापिटलसँग

सिभिल बैंकको डिभेन्चरमा तीन वटा क्यापिटलले प्रत्याभूति गर्ने

सिभिल बैंकले सार्वजनिक निष्काशन गर्न लागेको डिभेन्चरमा नागरिक लगानी कोषसहित तीन वटा क्यापिटलले प्रत्याभूति गर्ने भएका छन् । बैंकले सार्वजनिक निष्काशन गर्न लागेको एक हजार अंकित दरको ३० लाख कित्ता ९% सिभिल बैंक डिबेञ्चर २०८८ को प्रत्याभूति गर्नका लागि निष्काशनकर्ता सिभिल बैंक तथा प्रत्याभूतिकर्ताहरु नागरिक लगानी कोष, प्रभु क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र माछापुच्छ्रे कृति […]