नागरिक लगानी कोषले सगरमाथा जलविद्युत्को सेयर प्रत्याभूति गर्ने

काठमाडौँ – नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ। सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत्को तर्फबाट डा.भूषण गुरागाईंले हस्ताक्षर गरेका हुन्। सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण सेयरमा सय रुपैयाँ अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैयाँको सेयर कोषले प्रत्याभूति […]

सम्बन्धित सामग्री

नागरिक लगानी कोष र आईएमईबिच सेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष र आईएमई लिमिटेडबिच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गर्नुभएको हो ।

नागरिक लगानी कोष र तल्लो इर्खुवा जलविद्युत आयोजनाबीच सेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्तकुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरेका छन् ।इर्खुवा हाइड्रोले प्रति शेयर एक सयका दरले २८ लाख पाँच हजार सात सय ५० कित्ता बापतको २८ करोड...

नागरिक लगानी कोष र तल्लो इर्खुवा जलविद्युत् आयोजनाबीच सेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच शेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्तकुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरेका छन् ।इर्खुवा हाइड्रोले प्रति शेयर एक सयका दरले २८ लाख पाँच हजार सात सय ५० कित्ताबापतको २८ करोड पाँच...

नागरिक लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ ।

नागरिक लगानी कोष र आई.एम.ई.लाईफ इन्स्योरेन्स बिच सेयर प्रत्याभूति सम्झौता

काठमाडाैँ –  नागरिक लगानी कोषले आई.एम.ई लाईफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ। प्रत्याभूतिकर्ता नियुक्तिसम्वन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइ.एम.ई लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले हस्ताक्षर गरेका हुन्। उक्त इन्सोरेन्सको १ सय रुपैयाँ परल मूल्यमा १७६ प्रिमियम थप गरी २ सय ७६ रुपैयाँ अंकित दरको १ करोड २० […]

चन्द्रागिरि हिल्सले पनि शेयर निष्‍कासन गर्ने

काठमाडौं :  चन्द्रागिरि हिल्सले सर्वसाधारण तथा स्थानीयका लागि शेयर निष्‍कासन गर्ने भएको छ। यसका लागि नागरिक लगानी कोष र चन्द्रागिरि हिल्सबीच सेयर निष्‍कासनको सम्झौता भएको छ। नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्‍कासन एवं प्रत्याभूति नियुक्त...