सार्वजनिक निष्काशन प्रत्याभूति गर्न सम्झौता

समता घरेलु लघुवित्त वित्तिय संस्था एनआईबिएल एस क्यापिटल लिमिटेडबीच सार्वजनिक निष्काशन प्रत्याभूति गर्न सम्झौता भएको छ । दुई संस्थाबीच शुक्रबार सार्वजनिक निष्काशन प्रत्याभूति गर्न सम्झौता भएको हो ।सम्झौता पत्रमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।समता घरेलु लघुवित्त वित्तीय संस्थाको बाँकी रहेको शेयर सर्वसाधारणका लागि निष्काशन गर्न आईबिएल एस क्यापिटलसँग

सम्बन्धित सामग्री

नागरिक लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ ।

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच शेयर प्रत्याभूति सम्झौता

काठमाडौं। नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । प्रतिशेयर १०० रुपैयाँका दरले ८५ लाख ५० हजार कित्ता शेयर प्रत्याभूति कोषले गर्ने बताइएको छ । सम्झौता भएको मितिले कम्पनीले ६ महीनाभित्र शेयर निष्कासन गरिसक्नु पर्नेछ । ६ महीनाभित्र शेयर निष्कासन नभए सम्झौता स्वत: अन्त्य हुने बताइएको छ ।

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सानिगाडको प्रतिशेयर रु एक सयका दरले ८५ लाख ५० हजार कित्ता शेयरवापत रु ८५ करोड ५० लाख शेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्नेछ […]

मुक्तिनाथ क्यापिटलले दियो अपोलो हाइड्रोपावरको सेयर निष्कासन प्रत्याभूति

अपोलो हाइड्रोपावरले सर्वसाधारणमा निष्कासन गर्नेे १४ लाख १० हजार कित्ता साधारण सेयर प्रत्याभूति व्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटले सम्झौता गरेको छ । सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष आङ तेन्जी शेर्पा र क्यापिटलका...

सुशासनको प्रत्याभूति गर्ने अवस्था आएको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०८०/०८१ का लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । मन्त्री र कर्मचारीको मासिक रिपोर्ट कार्डको आधारमा पुरस्कार र कारबाही हुने उनले बताए । सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक समीक्षा पनि भएको छ । त्यसपछि प्रधानमन्त्रीले आफ्नो कार्ययोजनामा उल्लेख भएअनुसारको लक्ष्य हासिल […]

ग्लोबल हाइड्राेपावर, मेगा क्यापिटल र नेपाल एसबीआई मर्चेन्टबीच सम्झौता

काठमाण्डाै – ग्लोबल हाइड्रोपावर एसोसिएट्स लिमिटेड, मेगा क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडबीच शेयर प्रत्याभूति सेवा उपलब्ध गराउनेबारे सम्झौता भएको छ । ग्लोबल हाइड्रोपावरले निष्कासन गर्न लागेको ५८ कराेड ६० लाख रुपैयाँ शेयर पुँजी बराबरको एक सय रुपैयाँ दरकाे ५८ लाख ६० हजार कित्ता साधारण शेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नका लागि ग्लोबल हाइड्रोपावर, मेगा क्यापिटल र नेपाल एसबीआईबीच मङ्गलवार सम्झौता भएको हाे ।  एक कार्यक्रमका बीच ग्लो...

नागरिक लगानी कोष र आई.एम.ई.लाईफ इन्स्योरेन्स बिच सेयर प्रत्याभूति सम्झौता

काठमाडाैँ –  नागरिक लगानी कोषले आई.एम.ई लाईफ इन्स्योरन्स कम्पनीको सेयर प्रत्याभूति गर्ने भएको छ। प्रत्याभूतिकर्ता नियुक्तिसम्वन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइ.एम.ई लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले हस्ताक्षर गरेका हुन्। उक्त इन्सोरेन्सको १ सय रुपैयाँ परल मूल्यमा १७६ प्रिमियम थप गरी २ सय ७६ रुपैयाँ अंकित दरको १ करोड २० […]

नागरिक लगानी कोष र आईएमई लाइफ इन्स्योरेन्सबीच शेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोषले आईएमई लाइफ इन्स्योरन्स कम्पनीको शेयर प्रत्याभूति गर्ने भएको छ । प्रत्याभूतिकर्ता नियुक्तिसम्बन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले हस्ताक्षर गरेका हुन् । इन्स्योरेन्सको १ सय रुपैयाँ पार मूल्यमा १७६ प्रिमियम थप गरी २७६ रुपैयाँ अंकित दरको १ करोड २० लाख कित्ता शेयरको ३ अर्ब ३१ करोड २० लाख रुपैयाँको शेयर प्रत्याभूति गर्ने सम्झौतामा उल्लेख छ ।

नागरिक लगानी कोषले सगरमाथा जलविद्युतको साधारण शेयर प्रत्याभूति गर्ने

काठमाडौं । नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनीको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । दुई संस्थाले शेयर प्रत्याभूति सम्बन्धी सम्झौता गरेका छन् । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत् कम्पनीका तर्फबाट भूषण गुरागाईंले हस्ताक्षर गरेका थिए । कम्पनीले ५४ लाख ८८ हजार कित्ता साधारण शेयर निष्कासनमा ल्याउँदै छ । कोषले १०० […]