बाल अधिकारको प्रत्याभूति दिलाऊ : आयोग

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले बाल अधिकारको पूर्ण प्रत्याभूति दिलाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ।अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज आयोगले प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय महासन्धि, नेपालको संविधान, कानुनले परिकल्पना गरेको बाल अधिकारका प्रावधानलाई प्रत्याभूति गर्न नसकेको भन्दै बाल अधिकारको पूर्ण प्रत्याभूति गर्न तीनै तहका सरकारलाई आग्रह गरेको हो। बालअधिकारका सम्बन्धमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको पालना गर्न र गराउन, बालअधिकारको हननमा संलग्नल

सम्बन्धित सामग्री

'दिल्लीका बालगृहमा रहेका ४५५ बालबालिकाको शैक्षिक अवस्था निकै कमजोर'

दिल्लीमा रहेको बालगृहमा शैक्षिक सिकाइको कमी रहेको एक सर्भेक्षणले देखाएको छ । दिल्ली बाल अधिकार संरक्षण आयोग (डीसीपीसीआर) द्वारा गरिएको सर्वेक्षणअनुसार दक्षिण र दक्षिण–पश्चिम दिल्लीमा बाल गृहमा बसोबास गर्ने झन्डै ४५५ केटाकेटीले दुई अङ्क पहिचान गर्न नसक्ने पाइएको छ । उनीहरूमध्ये २५५ बालबालिकाले यो दुई अङ्कमा लेखिएको कुरालाई पहिचान गर्न नसकेको सर्भेक्षण रिपोर्टमा उल्लेख छ ।

दिल्लीमा कोभिडका कारण करिब दुई हजार बालबालिका अविभावक बिहीन

दिल्लीमा गत वर्ष मार्चपछि कोभिड–१९ महामारीबाट दुई हजारभन्दा बढी बच्चाहरूले अविभावक गुमाएको दिल्लीको बाल अधिकार संरक्षण आयोग (डीसीपीआर)ले बिहीबार जानकारी गराएको छ। सर्वेक्षणमा दुई हजारभन्दा बढी बच्चाहरूको एक वा दुवै अविभावक कोभिडका कारण गुमेको देखिएको छ। यीमध्ये ६७ बालबालिकाले आफ्ना दुबै अविभावक गुमाएका छन्। त्यसैगरी ६५१ बालबालिकाले आफ्नी आमालाई गुमाएका छन् भने एक हजार ३११ […]

कोभिडका कारण दिल्लीमा मात्रै २ हजार बालबालिका अविभावकविहीन

एजेन्सी : दिल्लीमा गत वर्ष मार्चपछि कोभिड-१९ महामारीबाट २ हजारभन्दा बढी बच्चाहरूले अविभावक गुमाएको दिल्लीको बाल अधिकार संरक्षण आयोग (डीसीपीआर) ले बिहीबार जानकारी गराएको छ ।  सर्वेक्षणमा दुई हजारभन्दा बढी बच्चाहरूको एक वा दुवै अविभावक कोभिडका कारण गुमेको देखिएको हो । यीमध्ये ६७ बालबालिकाले आफ्ना दुबै अविभ…

कोभिडका कारण दिल्लीमा मात्रै २ हजार बालबालिका अविभावकविहीन

एजेन्सी : दिल्लीमा गत वर्ष मार्चपछि कोभिड-१९ महामारीबाट २ हजारभन्दा बढी बच्चाहरूले अविभावक गुमाएको दिल्लीको बाल अधिकार संरक्षण आयोग (डीसीपीआर) ले बिहीबार जानकारी गराएको छ ।  सर्वेक्षणमा दुई हजारभन्दा बढी बच्चाहरूको एक वा दुवै अविभावक कोभिडका कारण गुमेको देखिएको हो । यीमध्ये ६७ बालबालिकाले आफ्ना दुबै अविभ…

दिल्लीमा कोभिडका कारण करिब दुई हजार बालबालिका अविभावक बिहीन

दिल्लीमा गत वर्ष मार्चपछि कोभिड–१९ महामारीबाट दुई हजारभन्दा बढी बच्चाहरूले अविभावक गुमाएको दिल्लीको बाल अधिकार संरक्षण आयोग (डीसीपीआर) ले बिहीबार जानकारी गराएको छ । सर्वेक्षणमा दुई हजारभन्दा बढी बच्चाहरूको एक वा दुवै अविभावक कोभिडका कारण गुमेको देखिएको छ । यीमध्ये ६७ बालबालिकाले आफ्ना दुबै अविभावक गुमाएका छन् ।त्यसैगरी ६५१ बालबालिकाले आफ्नी आमालाई गुमाएका छन् भने एक हजार ३११ बालबालिकाले बुवा गुमाएका छन् । यी बच्चाहरूको विवरण कोभिडको कारण आफ्ना आमाबुवा गुमाएका बच्चाहरूको लागि दिल्ली सर

कोरोनाका कारण दिल्लीमा करिब दुई हजार बालबालिका अविभावक बिहीन

एजेन्सी । दिल्लीमा गत वर्ष मार्चपछि कोभिड–१९ महामारीबाट दुई हजारभन्दा बढी बच्चाहरूले अविभावक गुमाएको दिल्लीको बाल अधिकार संरक्षण आयोग (डीसीपीआर) ले बिहीबार जानकारी गराएको छ ।

दिल्लीमा कोभिडका कारण करिब दुई हजार बालबालिका अविभावकबिहीन

रासस। दिल्लीमा गतवर्ष मार्चपछि कोभिड महामारीबाट दुई हजारभन्दा बढी बच्चाहरूले अविभावक गुमाएको दिल्लीको बाल अधिकार संरक्षण आयोग (डीसीपीआर)ले बिहीबार जनाएको छ। सर्वेक्षणमा दुई हजारभन्दा बढी बच्चाहरूको एक वा दुवै अविभावक कोभिडका कारण गुमेको देखिएको हो। यीमध्ये ६७ बालबालिकाले आफ्ना दुवै अविभावक गुमाएका छन्। त्यसैगरी ६५१ बालबालिकाले आफ्नी आमालाई गुमाएका छन् भने एक हजार ३११ बालबालिकाले बुवा गुमाएका छन्।

किशोरीहरु उच्च जोखिममा : मानवअधिकार आयोग

राष्ट्रिय मानवअधिकार आयोगले नेपालमा किशोरीहरु उच्च जोखिममा रहेको औल्याएको छ ।  ‘नेपालमा बाल अधिकार अवस्था