मुक्तिनाथ क्यापिटलले दियो अपोलो हाइड्रोपावरको सेयर निष्कासन प्रत्याभूति

 अपोलो हाइड्रोपावरले सर्वसाधारणमा निष्कासन गर्नेे १४ लाख १० हजार कित्ता साधारण सेयर प्रत्याभूति व्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटले सम्झौता गरेको छ । सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष आङ तेन्जी शेर्पा र क्यापिटलका...