अध्यादेश र मन्त्री छान्नेबारे छलफल गर्न बालुवाटारमा भेला भए गठबन्धनका नेता

काठमाडौं : सत्ता गठबन्धनका नेताहरू सरकारमा सहभागी हुने मन्त्री र राजनीतिक दलसम्बन्धी अध्यादेशका विषयमा छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले शीर्ष नेताहरूको बैठक बसिरहेको जानकारी दिए। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता…

सम्बन्धित सामग्री

नीति तथा कार्यक्रममाथि छलफल: ओलीले गरे चर्को आलोचना

प्रमुख प्रतिपक्ष दलका नेता ओलीले परमादेशको सरकार बनाइएको एमाले फुटाउनकै लागि अध्यादेश ल्याएर संविधानको दुरूपयोग गरेको आरोप लगाएका थिए। उनले परमादेशबाट बनेकाले नै सरकारले केही पनि काम नगर्न नसक्ने अवस्था आएको र मुलुक संकटतर्फ धकेलिएको पनि बताएका थिए।...

एमाले अध्यक्ष ओलीले आज सम्पादकहरूसँग छलफल गर्दै

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले आज सम्पादकसँग छलफल गर्दै छन्।अध्यक्ष ओलीले आज अपरान्ह सवा चार बजे अल्फा हाउसमा सम्पादकहरूसँग छलफल गर्न लागेको राष्ट्रिय सभा सदस्य तथा एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए।ओलीले सरकारका पछिल्ला कदम र मिडियाको भूमिकाबारेमा छलफल गर्न लागेको भट्टराईको भनाइ छ। एमालेले आफ्नो पार्टी फुटाउन सरकारले अध्यादेश ल्याएको र त्यसमा सभामुख अग्नी सापकाेटाले पनि साथ दिएको आरोप  लगाउँदै लगातार संसद अवरुद्ध गर्दै आएको छ। गत भदाै १२ गते दल विभ

बालुवाटारमा गठबन्धनको बैठक : अध्यादेश  र मन्त्रिपरिषद् विस्तारबारे छलफल

मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ गठबन्धन जारी छ । आजको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भइरहेको छ ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का, माओवादीका नेता नारायणकाजी श्रेष्ठ र कानुनमन्त्र

माधव पक्ष पार्टीको नाम र चुनाव चिह्न टुंग्याउने गृहकार्यमा

काठमाडौं : नेकपा (एमाले) विभाजनको अन्तिम मोडमा पुगेको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि एमाले विभाजनको निर्णायक मोडमा पुगेको हो। ओलीसँग मिल्न नसक्ने निष्कर्षसहित नयाँ पार्टी दर्ताको नाम र चुनाव चिह्न टुंग्याउन नेता नेपाल समूहको छलफल बानेश्वरको अर्याल होटलमा सुरु भएको एक नेताले बताए। बैठकमा पार्टी विभाजनका लागि तयार भएका सांसद र नेताहरु सहभागी छन्। अध्यादेश जारी भएलगत्तै बैठकमा नेता नेपाल पनि प्रवेश गरिसकेका छन्। बैठकमा निर्वाचन आयोग जानको लाग

सिंहदरबारमा माधव नेपाल निकट नेताहरुसँगकाे छलफलमा

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट नेताहरुसँग छलफल थालेका छन्। सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला सिंहदरबारमा माधव नेपालले आफूनिकट तेस्रो तहका करिब २५ नेताहरुसँग छलफल गरिरहेका हुन्। छलफलमा माधव समूहका केही सांसद र केन्द्रीय सदस्यहरु सहभागी छन्। ओलीसँग मिलेर एमालेमा रहन नसकिने निष्कर्षसहित माधव नेपाल नयाँ पार्टी निर्माण […]

अध्यादेश आशंकाले एमालेमा तरंग

काठमाडौं, भदौ १ । संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ। सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि एमालेका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्। एमाले अध्यक्ष केपी ओली निवासमा उनी पक्षका नेता छलफलमा जुटेका छन्। ‘राजनीतिक दलसम्बन्धी अध्यादेश आए त्यसको प्रतिवाद गर्नेगरी छलफल […]

विभाजनसम्बन्धी अध्यादेशको तरंग- नेपाल पक्ष आन्तरिक तयारीमा

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि एमाले वरिष्ठ नेता नेपाल पक्ष आन्तरिक तयारीमा जुटेको छ । नेता नेपालले आफूनिकटका नेतासँग छलफल गर्दै पार्टी एकताका लागि ओलीले सबै ढोका बन्द गरिसकेको भन्दै नयाँ दल गठन गरेर अघि बढ्नेबारे छलफल गरिरहेका छन् । नेपाल पक्षका नेता जगन्नाथ खतिवडाले पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भइरहेको तर पार्टी एकताका लागि अध्यक्ष ओलीले सबै ढोका बन्द गरेको अवस्थामा नयाँ दल गठन गरेर बढ्नेगरी तयारी भइरहेको बताए । नयाँ दल गठनका लागि आवश्यकताअनुसार अध्यादेश पनि आउन सक्ने उनले बताए ।...

पार्टी विभाजन गराउने अध्यादेश आउने आशंकाले ओली- नेपाल समूहमा तरंग

संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ। सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि एमालेका दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्।एमाले अध्यक्ष केपी ओली निवासमा उनी पक्षका नेता छलफलमा जुटेका छन्। ‘राजनीतिक दलसम्बन्धी अध्यादेश आए त्यसको प्रतिवाद गर्नेगरी छलफल अघि बढेको छ’, ओली निकट एक नेताले भने। छलफलपछि ओलीले राति नै विज्ञप्ति जारी गरी सरकारले पार्टी विभाजन गर्नेगरी अध्यादेश ल्याउन लागेको भन्दै आ

पूर्वबजेटमा छलफल गराउन प्रदेश १ का विपक्षी चार दलको माग

विराटनगर : प्रदेशमा बजेट अधिवेशन आह्वान गरेर पूर्वबजेटमा छलफल गराउन विपक्षी चार दलले माग गरेका छन।प्रदेश सभामा आज (बुधबार) भएको दलबीचको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा नीति तथा कार्यक्रम ल्याएर संसदबाटै बजेट ल्याउन प्रदेश नं १ का विपक्षी दलहरुले माग गरेका हुन। सरकारले अध्यादेश मार्फत बजेट ल्याउने तयारी थालेको  भन्दै विपक्षी दलले सरकारको विरोध समेत गरेका छन्।कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले पूर्व बजेट छलफल नै नगरी बजेट ल्याउने तयारी थालेको  बताए। जेठ १६