विराटनगर : प्रदेशमा बजेट अधिवेशन आह्वान गरेर पूर्वबजेटमा छलफल गराउन विपक्षी चार दलले माग गरेका छन।प्रदेश सभामा आज (बुधबार) भएको दलबीचको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा नीति तथा कार्यक्रम ल्याएर संसदबाटै बजेट ल्याउन प्रदेश नं १ का विपक्षी दलहरुले माग गरेका हुन। सरकारले अध्यादेश मार्फत बजेट ल्याउने तयारी थालेको भन्दै विपक्षी दलले सरकारको विरोध समेत गरेका छन्।कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारले पूर्व बजेट छलफल नै नगरी बजेट ल्याउने तयारी थालेको बताए। जेठ १६