एमाले अध्यक्ष ओलीले आज सम्पादकहरूसँग छलफल गर्दै

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले आज सम्पादकसँग छलफल गर्दै छन्।अध्यक्ष ओलीले आज अपरान्ह सवा चार बजे अल्फा हाउसमा सम्पादकहरूसँग छलफल गर्न लागेको राष्ट्रिय सभा सदस्य तथा एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए।ओलीले सरकारका पछिल्ला कदम र मिडियाको भूमिकाबारेमा छलफल गर्न लागेको भट्टराईको भनाइ छ। एमालेले आफ्नो पार्टी फुटाउन सरकारले अध्यादेश ल्याएको र त्यसमा सभामुख अग्नी सापकाेटाले पनि साथ दिएको आरोप  लगाउँदै लगातार संसद अवरुद्ध गर्दै आएको छ। गत भदाै १२ गते दल विभ

सम्बन्धित सामग्री

टिआरसीबारे छलफल गर्न कानुन समितिको बैठक आह्वान

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)बारे छलफल गर्नका लागि प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बोलाइएको छ । समितिको बैठक सोमबार बिहान ७ः४५ मा बस्ने छ । आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भएको छलफल लगत्तै टिआरसीबारे छलफल गर्न कानुन समितिको बैठक […]

कांग्रेस, माओवादीसँग छलफल गर्न ओली बालुवाटारमा

काठमाडौं– राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ चार दलका नेताहरूसँग छलफल गरेलगत्तै एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । अब नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल हुनेछ । यसअघि आज बिहान कांग्रेस र माओवादीबीच छलफल भएको थियो । दुई […]

एमाले अध्यक्ष ओली र प्रचण्ड छलफलमा

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सकिएलगत्तै ओली र प्रचण्डबीच अहिले छलफल भइरहेकाे हो । छलफलमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी हुनुहुन्छ । यस्तै माओवादीको तर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत सहभागी हुनुहुन्छ । अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनका लागि माओवादी र एकीकृत समाजवाद...

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली बालुवाटारमा भेट्दै

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी लगायतका विषयबारे छलफल गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार अपराह्न बालुवाटार बोलाएका छन्। एमाले अध्यक्ष ओली महासचिव शंकर पोखरेलसहित आइतबार अपराह्न बालुवाटार जान लागेका हुन्। बालुवाटार स्रोतका अनुसार देउवा-ओली भेटमा संसदको गतिरोध खुलाउने विषय, स्थानीय तह निर्वाचन मिति र एमसिसीबारे छलफल हुने छ। बालुवाटार स्रोतका […]

एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौँ, २३ मङ्सिर। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। रुघाखोकीसँगै ज्वरो आएपछि उनी बालकोटस्थित आफ्नै निवासमा आराम गरिरहेको उनको सचिवालयले जनाएको छ। अध्यक्ष ओली आज (बिहीबार) काठमाडौको तीनकुनेस्थित रोयल ब्यांक्वेटमा ओलीले आज (बिहीबार) दिउँसो पत्रकारसँग छलफल गर्ने भनिएपनि अन्तिम अवस्थामा स्थगित गरिएको छ।

महाधिवेशन उद्घाटनअघि एमाले अध्यक्ष ओली सौराहमा केन्द्रीय नेताहरूसँग छलफल गर्दै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १०औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा चितवनको सौराहस्थित पार्क सफारी रिसोर्टमा केन्द्रीय नेताहरूसँग छलफल गरिरहेका छन् । चितवनमा शुक्रवार हुने दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटनअघि अध्यक्ष ओली छलफलमा जुटेका छन् । छलफलमा ओली पक्षका नेताहरू मात्रै सहभागी रहेका स्रोतले जानकारी दिएको छ । शुक्रवार दिउँसो १२ बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुन देशभरबाट नेता कार्यकर्ता चितवनमा भेला भइरहेका छन् ।

महाधिवेशनको पूर्वसन्ध्यामा सम्पादकहरूसँग छलफल गर्दै एमाले अध्यक्ष ओली (लाइभ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औँ महाधिवेशनको पूर्वसन्ध्यामा सम्पादकहरूसँग छलफल गरिरहेका छन् ।

सम्पादकहरुसँग छलफल गर्दै एमाले अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेपाली सञ्चारमाध्यमका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् । आज अपराह्न ४ बजे नयाँ बानेश्वरमा छलफलको कार्यक्रम राखिएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए । सरकारबाट बाहिरिएपछि तथा पार्टी विभाजनपछि ओलीले पहिलोपटक सम्पादकहरुसँग छलफल गर्न लागेका हुन् । असोज १५ देखि १७ गतेसम्म तय भएको विधान महाधिवेशन तथा […]

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छलफल सुरु

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ । काठमाण्डौको एक होटलमा सुरु भएको वार्तामा विवाद समाधान कार्यदलले जुटाएको सहमति र मिल्न बाँकी विषयमा छलफल भइरहेको छ । छलफलमा महासचिव विष्णु पौडेलसहित मध्यम तहका नेताहरू पनि सहभागी छन्  । ओली र नेपालबीच सहमति भएमा आजै संयुक्त वक्तव्य निकाल्ने तयारी रहेकाे बताइएकाे छ ।  यसैबीच नेकपा एमालेको विवाद समाधान कार्यदलले सहमति नजिकै पुगेको दाबी गरेको छ । सिंहदरबारमा आज बुधवार बसेको बैठक...