काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट नेताहरुसँग छलफल थालेका छन्। सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला सिंहदरबारमा माधव नेपालले आफूनिकट तेस्रो तहका करिब २५ नेताहरुसँग छलफल गरिरहेका हुन्। छलफलमा माधव समूहका केही सांसद र केन्द्रीय सदस्यहरु सहभागी छन्। ओलीसँग मिलेर एमालेमा रहन नसकिने निष्कर्षसहित माधव नेपाल नयाँ पार्टी निर्माण […]