प्रमुख प्रतिपक्ष दलका नेता ओलीले परमादेशको सरकार बनाइएको एमाले फुटाउनकै लागि अध्यादेश ल्याएर संविधानको दुरूपयोग गरेको आरोप लगाएका थिए। उनले परमादेशबाट बनेकाले नै सरकारले केही पनि काम नगर्न नसक्ने अवस्था आएको र मुलुक संकटतर्फ धकेलिएको पनि बताएका थिए।...