काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले खेलमा मिलेमतो, अनियमितता तथा ठगीसम्बन्धी आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । सीआईबीका एसएसपी अनुपमशमशेर जबराका अनुसार उनीहरूमाथि अनुसन्धानका लागि ललितपुर जिल्ला अदालतबाट चार दिनको म्याद लिइएको छ । खेलमा मिलेमतो […]
काठमाडौं । राजनीतिक विश्लेषक भरत दाहाललाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ । साइबर ब्यूरोको पत्र तथा अदालतबाट पक्राउ अनुमति लिएर जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई नियन्त्रणमा लिएको हो । दाहाललाई आइतबार बिहान सुन्दरहरैंचा नगरपालिका–८, सलकपुरस्थित एक चिया पसलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी असोज २ गते पूर्वतर्फ गएको बताइएको छ । पक्राउपछि […]
Banke. The state-of-the-art Linear Accelerator (LINAC) and Brachytherapy machines, which had been shut down for about 6 months at Sushil Koirala Cancer Hospital in Khajura, Banke, have come into operation. Sushil Koirala Cancer Hospital's acting director Asha Pantha informed that the hospital has started providing services to patients after measuring the quality of the LINAC machine. According to her, the Brachytherapy machine has also been brought into operation along with the said machine. Due to the non-operation of these advanced equipment, patients were forced to go to major cities like Lucknow and Bahraich in India. According to the hospital's information...
काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ (युएन)को ८१औँ महासभामा भाग लिन आज बेलुकी संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ । मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रिस्तरीय कार्यक्रममा सहभागिता जनाउने छन् । साथै, उनले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ […]
४ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेमाथि खेलमा मिलेमतोको आरोपमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार एन्फा मुख्यालयमा …
‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालित ४-दिने ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी-२०८३’ आइतबार भव्यताका साथ सम्पन्न भएको छ। सुरक्षित र व्यवस्थित आवास तथा एकीकृत बस्ती विकासमा जोड दिँदै आयोजना गरिएको यस प्रदर्शनीमा करिब ८० हजारले अवलोकन गरेको आयोजकले जनाएको छ । नेपाल जग्गा तथा […]