त्रिविको ताला खोल्न  माग गर्दै अखिलको प्रदर्शन, अस्कलमा प्राध्यापक कुटिएकोमा विरोध

त्रिभुवन विश्वविद्यालयमा पाँच महिनादेखि लगाएको ताला खोल्न माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ । अनेरास्ववियुले कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा ताला खोल्न र विश्वविद्यालय सुचारु गर्ने वातावरण गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।  त्रिविमा...

सम्बन्धित सामग्री

इजरायल–प्यालेस्टाइनबीच युद्धविराम गर्न माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन

गाजा क्षेत्रमा इजरायलको आक्रमण रोकी युद्धविराम गर्न माग गर्दै वृहत नागरिक आन्दोलनले विरोध प्रदर्शन गरेको छ। अल अहली अरब अस्पतालमा गरिएको आक्रमणको विरोध गर्दै सो अभियानले समस्या समाधानको पहल नलिइएकोमा...

कोशी नाम सच्याउन माग गर्दै र्याली र विरोध सभा

कोशी प्रदेशको नाम सच्याउन माग गर्दै प्रदेश १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिले र्याली र विरोध सभा गरेको छ।...

न्यायाधीश भुवन गिरीलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन

काठमाडौं। कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरिएको छ। मंगलवार उनकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेकी हुन्। न्यायाधीश गिरीकी श्रीमती आरती गिरी रावलले भने अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै तत्काल पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाउन भन्दै विरोध गरेकी हुन्।

सुदूरपश्चिममा निजामती विधेयक खारेजीको माग गर्दै विरोध प्रदर्शन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको निजामती कर्मचारी सेवा सम्बन्धी विधेयक खारेजीको माग गर्दै धनगढीमा नेकपा एमाले सम्बद्ध विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ । प्रदेश सरकारले आफ्ना आसेपासे अस्थायी कर्मचारीलाई स्थायी गर्न लागेको भन्दै अनेरास्वव्युले विरोध जनाएको हो । धनगढी पार्क मोडबाट सुरु भएको विरोध र्‍याली मुख्यमन्त्री […]

मलको माग गर्दै कैलालीमा विरोध प्रदर्शन

मल बिउमा भएको कालोबजारी नियन्त्रण र किसानलाई मलको माग गर्दै कैलालीमा विरोध प्रदर्शन भएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारीको) आयोजनामा कैलालीको जिल्ला प्रशासन कार्यालय अगाडि, घोडाघोडी र टीकापुरमा विरोध प्रदर्शन भएको हो ।रोपाई गर्ने सिजन शुरू भइसक्दा समेत सरकारले मल उपलब्ध गराउन नसकेको विरोधमा प्रदर्शन गरिएको हो । जिल्ला प्रशासन कार्यालय कैलाली सम्पन्न विरोध प्रदर्शन र कोणसभालाई नेपाल कम्युनिष्ट पार्टी विशेष समिति सदस्य विनोद बिष्टले सम्बोधन गरेका थिए । घ

बलात्कारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा विरोध प्रर्दशन

सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंमा प्रर्दशन गरिएको छ । ‘बलात्कारी होस् तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवायुवतीहरुले सो घटनामा परेकी पीडितलाई तत्काल न्याय दिन सरकारसँग माग गर्दै विरोध प्रर्दशन गरेका हुन् । बलात्कार घटनाका पीडित […]

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आज पनि विरोध प्रदर्शन (फोटोफिचर)

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आज पनि विरोध प्रदर्शन भएको छ । एमसीसी खारेज संयुक्त अभियानले राजधानीमा विरोध प्रदर्शन गरेको हो ।विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले एमसीसी सम्झौता खारेज गरौं, साम्राज्यवादी हस्तक्षेपको प्रतिरोध गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं लगायतका नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए ।

एमसीसी खारेज गर्न माग गर्दै टर्च बालेर विरोध प्रर्दशन

मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौता खारेज गर्न माग गर्दै शनिबार काठमाडौंमा टर्च बालेर विरोध प्रर्दशन भएको छ।

भागरथीका बलात्कारीलाई कारवाही गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बैतडीकी किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ । घटनाको विरोध गर्दै नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर क्याम्पसले विरोध प्रदर्शन गरेको हो । नेविसंघले घटनामा संलग्नलाई तत्काल कारवाहीको माग गरेको नेता सुशील भट्टले जानकारी दिए ।

नेपाल-भारत सीमा खोल्न माग गर्दै नवलपरासीमा विरोध प्रदर्शन

परासी । नेपाल–भारत सीमाबन्दीको विरुद्धमा नवलपरासीमा विरोध प्रदर्शन भएको छ। कोभिड–१९को नाममा सरकारले लम्ब्याउँदै लगेको सीमा बन्दलाई तत्काल खोल्न माग गर्दै जनता समाजवादी पार्टी नवलपरासीले विरोध प्रदर्शन गरेको हो ।  कोभिड–१९ को संक्रमण रोकथामका लागि विगत १० महिनादेखी बन्द गरिएको नेपाल भारत सीमा तत्काल खुलाउन जसपा नवलपरासीले माग गरेको छ । महेशपुर चोकबाट निस्किएको विरोध र्याली महेशपुर मुलनाकामा पुगेर कोणसभामा परिणत भएको थियो। जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादव र मुकुरजी गिर