आज २०७९ साल साउन २९ गते आइतबार । सन् २०२२ को अगस्ट १४ तारिख । यस्ता छन् आजको दिन इतिहासमा भएका केही घटनाक्रम: सन् २०१० अगस्ट १४ मा सिंगापुरमा पहिलो यूथ ओलम्पिकको उद्घाटन भएको थियो । सो ओलम्पिकमा १४ देखि १८ वर्षका एथलिटहरुले सहभागिता जनाएका थिए । अन्तर्राष्ट्रिय ओलम्पिक समितिले सो प्रतियोगिता हरेक ४ वर्षमा […]