वैदेशिक रोजगारीमा पठाउने नाममा हुने ठगी नियन्त्रण गर्ने आश्वासन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने बताएका छन् ।आइतबार मन्त्रालयको कल सेन्टरमा श्रमिकहरुको गुनासो सुनेपछि मन्त्री कुँवरले सरकारले शुन्य लागतमा पठाउने भनिएका देशमा समेत एजेण्टमार्फत जताततै श्रमिकहरु ठगेको भन्दै तत्काल नियन्त्रण गर्ने बताए । उनले शुन्य लागतमा वैदेशिक रोजगारीमा जान सक्ने सम्झौता भएका देशमा समेत एजेण्टले […]