काठमाडौं । तपाईँले ल्यापटपबाट कुनै कल गरिरहनु भएको छ वा भर्चुअल मिटिङ तथा अनलाइन कक्षा लिइरहनु भएको छ । आफूले चाहेको बेलामा हेर्न वा साथीहरुलाई पठाउनका लागि रेकर्ड गर्न चाहनुहुन्छ भने विन्डोज ल्यापटपमा स्क्रिन रेकर्डिङिको सुविधा प्रयोग गर्न सक्नुहुन्छ । विन्डोज ल्यापटपमा भएको स्क्रिन रेकर्डिङ फिचरले ल्यापटप प्रयोगकर्तालाई स्क्रिनका दृश्यहरु रेकर्ड गर्ने अवसर प्रदान गर्दछ […]