स्क्रिनसटको नोटिफिकेसन

इन्स्टाग्राममा अरुको स्टोरी स्क्रिनसट लिने वा स्क्रिन रेकर्ड कत्तिको गर्नुभएको छ ? यस्तो गर्ने बानी छ भने अबदेखि त्यसो नगर्नु नै तपार्इंका लागि राम्रो होला । किनभने, तपार्इंले जसको स्क्रिनसट वा स्क्रिन रेकर्ड गर्नुहुन्छ, उसलाई त्यसबारे एउटा नोटिफिकेसन जान्छ ।