महिलाको चरित्र हत्या गरी फरार रहेका प्रतिवादी पक्राउ

महिलालाई दुर्व्यवहार गरी फरार रहेका गुल्मी सत्यवति गाउँपालिका-७ घर भएका ४४ वर्षीय डिल बहादुर गलामीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । म्यासेजिङ एपमा भएका कुराकानीलाई स्क्रिन रेकर्ड गरी सामाजिक सञ्जालमा अश्लिल सन्देशसहित पोष्ट गरी चरित्र हत्या गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा थप अनुसन्धान गर्ने क्रममा गलामी संलग्न रहेको खुल्न आएपछि उनलाई साइबर व्यूरोबाटखटिएको प्रहरीले …

सम्बन्धित सामग्री

फेसबुकमा महिलाको चरित्र हत्या अभियोगमा युवक समातिए

प्रहरीको साइबर ब्‍यूरोले सामाजिक सञ्जाल फेसबुकको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गाउँपालिका-६ बस्‍ने २० वर्षीय कादिर मोमिन रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा  साइबर ब्‍यूरोले उनलाई झापाबाटै पक्राउ गरेको  साइबर ब्‍यूरोका प्रवक्ता पशुपति कुमार रायले जानकारी दिए । कादिरले पीडित महिलाको...

फेसबुकमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ- फेसबुकमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । फेसबुक ह्याक गरी अश्लिल फोटो, भिडियो राखेर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले मोरङ धनपालथान गाउँपालिका ४ कर्सिया बस्ने सुरेश लोहनीको छोरा २२ वर्षीय दिपेश लोहनीलाई पक्राउ गरेको हो । उनीमाथि अध्ययनको सिलसिलामा विदेश गएकी महिलालाई दैनिक फोन म्यासेज गरी विभिन्न किसिमको […]

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं ।   सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा भक्तपुरकाे भक्तपुर नगरपालिका-९ बस्ने २५ वर्षीय सुमन त्योछिनलाई प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गर्ने क्रममा पीडित महिलालाई अश्लिलता प्रदर्शन गर्न करकाप गरी अन्य महिलाको नग्न तस्बिरमा पीडितको टाउको जोडी पीडित लगायत पीडितका आफन्त तथा साथीहरुले प्रयोग गर्दै आएको फेसबुक म्यासेन्जरमा उक्त अश्लिल तस्बिर […] The post सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समिरा शर्मा बनेर महिलाको चरित्र हत्या गर्ने सुमितकुमार पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा नक्कली अकाउन्ट बनाएर दु:ख दिने सप्तरीका सुमित कुमार थापालाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर व्यूरोले जनाएको छ । उनले फेसबुकमा समिरा शर्मा (Baby) नामको नक्कली आईडि बनाएर उक्त आईडीको वाल र टाइमलाइनमा पीडितको तस्विरको साथमा अन्य अपरिचित महिलाको अश्लिल […] The post समिरा शर्मा बनेर महिलाको चरित्र हत्या गर्ने सुमितकुमार पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फेसबुकमा नक्कली अकाउन्ट बनाइ महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ परेका छन् । फेसबुकमा नक्कली अकाउन्ट बनाएर दुख दिने सप्तरीका सुमित कुमार थापालाई नेपाल प्रहरीको साइबर व्यूरोले पक्राउ गरेको हो ।  उनले फेसबुकमा समिरा शर्मा (Baby) नामको नक्कली आईडि बनाएर  उक्त आईडीको वाल र टाइमलाइनमा पीडितको तस्विरको साथमा अन्य अपरिचित महिलाको अश्लिल तस्विर राखि पोष्ट गरेर पीडित...

नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गर्ने युवक पक्राउ

२० कार्तिक, काठमाडौं । नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीको साइबर ब्‍यूरोले एक युवकलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा समिरा शर्मा (बेबी)नामको फेक आइडी बनाएर पीडितको तस्वीरसँगै अपरिचित महिलाहरुको अश्लील तस्वीर, भिडियो पोस्ट गर्नुका साथै धम्कीपूर्ण म्यासेज पठाएर मानसिक यातना दिने सप्तरीसुरूङगा नगरपालिका वडा -१ बस्ने १९ वर्षीय सुमित […]

फेसबुकमार्फत नाबालिका र महिलाको चरित्र हत्या गरेको अभियोगमा २ जना समातिए

काठमाडौं : सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको चरित्र हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेहरुमा सिन्धुलीको घ्याङलेख गाउँपालिका-३ घर भई हाल कीर्तिपुर नगरपालिका-६, टौदह बस्ने ३१ वर्षीय विकाश भनिने राजेश बिक र रुपन्देहीको सैनामैना नगरपालिका-४, मुर्गियाका ३६ वर्षीय जीवन दमाई रहेका छन्। सामाजिक सञ्जालमा तस्विर पोस्ट…

महिलाको चरित्र हत्या गर्ने खालका भिडियो राख्ने चार युट्युबर पक्राउ !

काठमाण्डाै – महिलाको चरित्र हत्या गर्ने खालका भिडियो युट्युब च्यानलमार्फत प्रसारण गर्ने चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङको तुलसीपुरका प्रदीप भण्डारी, हरेक पलको खबरका सञ्चालक नुवाकोटको सूर्यगढी गाउँपालिकाका शिशिर अधिकारी, सराईचुली मिडियाका सञ्चालक मोरङकाे बेलबारीकी पिंकला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखाको मेलुङ गाउँपालिका घर भएका रोधन तामाङ रहेका छन् ।काठमाण्डौमा बसेर युट्युब सञ्चालन गर्ने उनीहरूलाई काठमाण्डौबाटै पक्राउ गरिएको ...

युट्युबमार्फत महिलाको चरित्र हत्या गर्ने चार युट्युबर पक्राउ

काठमाडौं : प्रहरीले युट्युब च्यानलमार्फत महिलाको चरित्र हत्या गर्ने चार जनालाई पक्राउ गरेको छ। युट्युबमार्फत पीडित महिलाको तस्बिरसहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याउने र घृणा फैलाउने सामाग्रीहरु प्रसारण गरेको अभियोगमा प्रहरीले चार युट्युब सञ्चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङको तुलसीपुर-१७ मिमुवा…

महिलाको चरित्र हत्या हुनेगरी भिडियो बनाउने ४ युट्युबर पक्राउ

सामाजिक सञ्जाल युट्युबको प्रयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरीको साइबर व्यूरोले उनीहरुलाई  पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदिप...