यी तरिकाबाट गर्न सकिन्छ एन्ड्रोइड फोनमा स्क्रिन रेकर्ड

यदि तपाई फोनको सम्पूर्ण एक्टिभिटीको रेकर्ड गर्न चाहनु हुन्छ भने,यसको लागि गुगल प्ले स्टोरमा धेरै वटा एप्सहरु उपलब्ध रहेका छन् । तिनै एप्सहरु डाउनलोड गरेर तपाई आफ्नो फोनको स्क्रिन रेकर्ड गर्न सक्नुहुनेछ । यसरि तपाईले एप्सको मद्दतले मेसेन्जर टेक्स्ट,भिडियो कल लगायतका सम्पूर्ण क्रियाकलापहरु भिडियो फर्म्याटमा सेभ गर्न सक्नुहुनेछ । तल हेरौ स्क्रिन रेकर्ड गर्ने केहि एप्सहरु...