यसरी कुनै एप डाउनलोड नगरिकनै एन्ड्रोइड स्मार्टफोनमा गर्नुहोस् स्क्रीन रेकर्ड

कतिपय समय हामीले स्मार्टफोनमा विभिन्न काम गर्दा स्क्रीन रेकर्ड गर्नुपर्ने हुन्छ । यस्तोमा आज हामीले कुनै थर्ड पार्टी एप डाउनलोड नगरिकनै स्क्रीन रेकर्ड कसरी गर्ने भन्ने बारे जानकारी दिदैछौँ ।  स्क्रिन रेकर्डिङ के हो ? वास्तवमा, स्मार्टफोन प्रयोगकर्ताले उपकरणको स्क्रिन रेकर्ड गर्ने सुविधा पाउँछन् । स्मार्टफोनको स्क्रिनमा देखा पर्ने क्षणहरूलाई रेकर्ड गर्न सकिन्छ । यो...

सम्बन्धित सामग्री

विन्डोजका विषयमा माइक्रोसफ्टको गम्भीर घोषणा, एन्ड्रोइड प्रयोगकर्तालाई झट्का

माइक्रोसफ्टले हालै एउटा यस्तो घोषणा गरेको छ, जसले एन्ड्रोइड प्रायोगकर्तालाई चिन्तित बनाइदिएको छ। माइक्रोसफ्टले विन्डोज सबसिस्टम फर एन्ड्रोइड (डब्लुएसए) बन्द गरेको छ । यो भर्चुअल मेसिनको मद्दतले अमेजन एप स्टोर मार्केटप्लेसबाट एन्ड्रोइड एपहरु विन्डोज ११ मा प्रयोग गर्न सकिन्थ्यो । अमेजनसँग भएको एक सम्झौता पश्चात् माइक्रोसफ्टले उक्त सपोर्ट बन्द गरेको हो । विन्डोजमा सन् २०२१ […]

अब यी आइफोन र एन्ड्रोइड फोनमा चल्नेछैन ह्वाट्सएप

मेटा कम्पनीको स्वामित्वमा रहेको मेसेजिङ एप ह्वाट्सएपले विभिन्न पुराना मोडेलका आइफोन तथा एन्ड्रोइड फोनमा सपोर्ट बन्द गरेको छ । यही अक्टोबर २४ देखि लागूहुनेगरी एन्ड्रोइड ४.४ किटक्याट र त्यसभन्दा पुरानो अपरेटिङ सिस्टम भएका एन्ड्रोइड फोनका साथै आईओएस १० र आईओएस ११ मा चल्ने आइफोनमा ह्वाट्सएपको सपोर्ट बन्द गरिएको हो । योसँगै अब पुरानो अपरेटिङ सिस्टम […]

गूगल प्ले स्टोरबाट एप इन्स्टल भएन ? यसो गर्नुस्

गुगल प्ले स्टोर एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि मनपर्ने एप तथा खेलहरू डाउनलोड र इन्स्टल गर्न सजिलो स्रोत हो । धेरै पटक प्रयोगकर्ताहरूले प्ले स्टोरबाट एप डाउनलोड गर्न अप्ठ्यारो भईरहेको हुन्छ । यदि तपाईसँग पनि यस्तो भइरहेको छ भने अब चिन्ता लिनु पर्दैन । हामी तपाईलाई ४ उपाय बताउन गइरहेका छौं, जसको मद्दतले तपाई यसलाई ठीक गर्न सक्नुहुन्छ । स्टोरेज उपलब्ध नभएर धेरै पटक हामी...

एन्ड्रोइड १४ ले एकदमै पुरानो साइडलोड गरिएको एपहरुलाई सुचारु हुनबाट ब्लक गरिदिन

एन्ड्रोइड १४ ले एकदमै पुरानो साइडलोड गरिएको एपहरुलाई सुचारु हुनबाट ब्लक गरिदिने भएको छ ।  साइडलोड गरिएको एप  भन्नाले एप स्टोरबाट डाउनलोड नगरी अन्यत्र थर्ड पार्टीबाट एपलाई इन्स्टल गर्नु हो । नाइनटूफाइभ गूगलले एन्ड्रोइड १४ मा कोड परिवर्तन भएको पाएको छ जसले गर्दा एकदमै धेरै पुराना एपहरु लोड हुँदैनन् । यसैगरी अरु साईटबाट पनि पुरानो एपहरु इन्स्टल गर्न मिल्दैन् ।...

बन्द हुँदै फेसबुकको गेमिङ एप

१६ भदौं, काठमाडौं। सोसल मिडिया प्लाटफर्म फेसबुकले आफ्नो गेमिङ एप बन्द गर्ने भएको छ । आगामी अक्टोबर २८ देखि एन्ड्रोइड तथा आइओएस दुवै प्लाटफर्ममा यो एप डाउनलोड गर्न सकिने छैन । स्मरण रहोस् फेसबुकले कोरोना महामारीको समयमा दुई वर्ष अगाडि उक्त गेमिङ एप लञ्च गरेको थियो । यो एपको मद्दतले अरु कुनै गेम एप डाउनलोड […]

के तपाईको एन्ड्रोइड फोनमा यी ३५ एप छन् ? छन् भने तुरुन्तै डिलिट गर्नुहोस्

गत महिना गूगलले प्ले स्टोरबाट विभिन्न खतरनाक एन्ड्रोइड एप हटाएको थियो । हटाएका धेरै जसो एपहरुमा बैकिंग ट्रोजन रहेको थियो, जसले प्रयोगकर्ताहरुको आर्थिक तथा अरू निजी जानकारीहरु चोरी रहेका थिए । अहिले यी एपहरु हटाइए पनि समयसमयमा यस्ता एपहरु गूगल प्ले स्टोरमा उपलब्ध भईरहन्छन् । मालवेयर विभिन्न रुपमा आउने गर्दछन् र यसलाई साइबरअपराधीहरुले विभिन्न क्रियाकलापका...

आफ्नो एन्ड्रोइड फोनलाई सुरक्षित राख्न अपनाउनुहोस् यी उपाय

१३ मंसिर, काठमाडौं । यदि तपाई एन्ड्रोइड फोन प्रयोग गर्नुहुन्छ भने तपाईले धेरै कुरामा ध्यान दिनु पर्दछ । फोनमा के कुरा डाउनलोड गर्दै हुनुहुन्छ र कुन एप डाउनलोड गर्दा के कस्ता शर्तको पालना गर्नुपर्दछ अर्थात् अनुमति प्रदान गर्नु पर्दछ भन्ने कुरा थाहा पाउनु आवश्यक हुन्छ । मानिसहरुले प्रयोग गर्ने सबैभन्दा धेरै स्मार्टफोन अपरेटिङ सिस्टम भएका […]

कृषि सामग्री बेच्न मिल्ने मोबाइल एप

काठमाडौं। हाटबजार एप एउटा सामान बिक्री वितरण गर्ने एप हो। किसानहरुले आफ्नो उत्पादनकोे उचित मूल्य र बजार पाउन भन्ने उद्देश्यले यो एप बनाइएको हो। यो एप एन्ड्रोइड र आओएस दुवै मोवाइलमा निःशुल्क रुपमा डाउनलोड गरी प्रयोग गर्न सकिन्छ। हाटबजार एपले कृषिलाई आधुनिकीकरण गर्न सहयोग गर्ने एप संचालक द्रोणजंग श्रेष्ठ बताउँछन्।

एन्ड्रोइड अटो मोबाइल एप बन्द गर्दै गूगल

गूगलले गूगल एसिस्टेन्टका लागि एन्ड्रोइड अटो मोबाइल एप बन्द गर्ने भएको छ । यो एपलाई गूगलले एन्ड्रोइड १२ आएपछि हटाउने भएको हो । गूगल एसिस्टेन्ट ड्राइभिङमा एन्ड्रोइड अटो एप भन्दा यूजर मैत्री इन्टरफेस हुने भएकाले पनि एपले एन्ड्रोइड अटो एप बन्द गर्ने भएको हो । एन्ड्रोइड १२ देखि गूगल एसिस्टेन्ट ड्राइभिङ मोड बिल्ट इन हुने भएको छ । गूगल एसिस्टेन्ट ड्राइभिङ मोड प्रयोग गर्दा पनि...

एन्ड्रोइडमा सर्वाधिक डाउनलोड हुने एप बन्यो स्पटीफाइ

लोकप्रिय अडियो स्ट्रिमिंग एप स्पटीफाइ एन्ड्रोइड प्लाटफर्ममा एक अर्ब भन्दा धेरै पटक डाउनलोड हुने पहिलो अडियो एप बन्न सफल भएको छ । यो सँगै स्पटीफाइ गुगल प्ले स्टोरमा सर्वाधिक डाउनलोड हुने अडियो स्ट्रिमिंग एप बनेको छ । गुगलले आफ्नो अडियो एप बन्द गरेसँगै स्पटीफाई एन्ड्रोइड प्लाटफर्ममा नम्बर वान बन्न सफल भएको हो । दुई वर्ष […]