आइफोनमा स्क्रिन रेकर्ड कसरी गर्ने ?

१२ पुस, काठमाडौं। आइफोनमा यस्तो कामलाग्ने फिचर हुन्छ जसबाट प्रयोगकर्ताले आइफोनको स्क्रिन रेकर्ड गर्न सक्दछन् । यो फिचरको सहयोगले मात्र स्क्रिनमा केही ट्याप गर्दा आइफोनमा मनपर्ने क्लिपहरु रेकर्ड गर्न, आफ्ना मित्र तथा परिवारजनसँग आइफोनबाट केही कुरा शेयर गर्नेलगायतका विभिन्न काम गर्न सकिन्छ । आइफोनमा स्क्रिन रेकर्ड गर्ने विधि यस्तो छ :  Setting एप खोल्नुहोस्  त्यसपछि […]

सम्बन्धित सामग्री

महिलाको चरित्र हत्या गरी फरार रहेका प्रतिवादी पक्राउ

महिलालाई दुर्व्यवहार गरी फरार रहेका गुल्मी सत्यवति गाउँपालिका-७ घर भएका ४४ वर्षीय डिल बहादुर गलामीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । म्यासेजिङ एपमा भएका कुराकानीलाई स्क्रिन रेकर्ड गरी सामाजिक सञ्जालमा अश्लिल सन्देशसहित पोष्ट गरी चरित्र हत्या गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा थप अनुसन्धान गर्ने क्रममा गलामी संलग्न रहेको खुल्न आएपछि उनलाई साइबर व्यूरोबाटखटिएको प्रहरीले …

यसरी कुनै एप डाउनलोड नगरिकनै एन्ड्रोइड स्मार्टफोनमा गर्नुहोस् स्क्रीन रेकर्ड

कतिपय समय हामीले स्मार्टफोनमा विभिन्न काम गर्दा स्क्रीन रेकर्ड गर्नुपर्ने हुन्छ । यस्तोमा आज हामीले कुनै थर्ड पार्टी एप डाउनलोड नगरिकनै स्क्रीन रेकर्ड कसरी गर्ने भन्ने बारे जानकारी दिदैछौँ ।  स्क्रिन रेकर्डिङ के हो ? वास्तवमा, स्मार्टफोन प्रयोगकर्ताले उपकरणको स्क्रिन रेकर्ड गर्ने सुविधा पाउँछन् । स्मार्टफोनको स्क्रिनमा देखा पर्ने क्षणहरूलाई रेकर्ड गर्न सकिन्छ । यो...

विन्डोज ल्यापटपमा स्क्रिन रेकर्ड कसरी गर्ने ?

काठमाडौं । तपाईँले ल्यापटपबाट कुनै कल गरिरहनु भएको छ वा भर्चुअल मिटिङ तथा अनलाइन कक्षा लिइरहनु भएको छ । आफूले चाहेको बेलामा हेर्न वा साथीहरुलाई पठाउनका लागि रेकर्ड गर्न चाहनुहुन्छ भने विन्डोज ल्यापटपमा स्क्रिन रेकर्डिङिको सुविधा प्रयोग गर्न सक्नुहुन्छ । विन्डोज ल्यापटपमा भएको स्क्रिन रेकर्डिङ फिचरले ल्यापटप प्रयोगकर्तालाई स्क्रिनका दृश्यहरु रेकर्ड गर्ने अवसर प्रदान गर्दछ […]

यी तरिकाबाट गर्न सकिन्छ एन्ड्रोइड फोनमा स्क्रिन रेकर्ड

यदि तपाई फोनको सम्पूर्ण एक्टिभिटीको रेकर्ड गर्न चाहनु हुन्छ भने,यसको लागि गुगल प्ले स्टोरमा धेरै वटा एप्सहरु उपलब्ध रहेका छन् । तिनै एप्सहरु डाउनलोड गरेर तपाई आफ्नो फोनको स्क्रिन रेकर्ड गर्न सक्नुहुनेछ । यसरि तपाईले एप्सको मद्दतले मेसेन्जर टेक्स्ट,भिडियो कल लगायतका सम्पूर्ण क्रियाकलापहरु भिडियो फर्म्याटमा सेभ गर्न सक्नुहुनेछ । तल हेरौ स्क्रिन रेकर्ड गर्ने केहि एप्सहरु...

स्क्रिनसटको नोटिफिकेसन

इन्स्टाग्राममा अरुको स्टोरी स्क्रिनसट लिने वा स्क्रिन रेकर्ड कत्तिको गर्नुभएको छ ? यस्तो गर्ने बानी छ भने अबदेखि त्यसो नगर्नु नै तपार्इंका लागि राम्रो होला । किनभने, तपार्इंले जसको स्क्रिनसट वा स्क्रिन रेकर्ड गर्नुहुन्छ, उसलाई त्यसबारे एउटा नोटिफिकेसन जान्छ ।