१२ भदौ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु हुन लाग्दा भएको उच्च सुरक्षा अधिकारीहरुको हेरफेरका बीच उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी सोमेन्द्रसिंह राठौरले जिम्मेवारी सम्हालेका छन् । शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाउने एसएसपी डा. मनोज केसी जिम्मेवारीबाट हटाइएपछि गृह मन्त्रालयले राठौरलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र भुपेन्द्र खत्रीलाई जिल्ला प्रहरी परिसर, […]