अदालतमा बहसपैरवी गर्ने कानून व्यवसायीलाई ‘ड्रेस कोड’

८ पुस, काठमाडौं। बहसपैरवीका लागि अदालतमा उपस्थित हुने कानून व्यवसायीहरुले तोकिएको पोशाक लगाउनुपर्ने भएको छ । नेपाल कानून व्यवसायी परिषदले तयार पारेको ‘कानून व्यवसायीको पेसागत आचरण सम्बन्धी नियमावली, २०७९’ मा यस्तो व्यवस्था गरिएको हो । नयाँ व्यवस्था अनुसार कानून व्यवसायीहरुले तोकिएको पोशाकमा अदालतमा उपस्थित भएर बहसपैरवी गर्न थालेका छन् । सर्वोच्च अदालतको पूर्ण बैठकले स्वीकृत […]