भिड जम्मा गर्न लघुवित्त र बैंकको ब्याज मिनाहाको प्रलोभन
मोरङबाट सोमबार मात्रै काठमाडौं आइपुगेका ७२ वर्षीय वुद्धिमान सुवेदी भन्छन्, ‘आन्दोलन किन गर्न लागेका हुन्, धेरै थाहा छैन । काठमाडौं गए लघुवित्तको ब्याज मिनाहा हुन्छ भन्थे, त्यही सुनेर आएँ ।’
मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन्। मानुषी लघुवित्तले शनिबार बनेपाको पुतलीघर रिसोर्टमा सम्पन्न विशेष साधारण सभामा गाभिने प्रस्ताव पारित गरेको हो।
सभाले ७३ः१०० को अनुपातमा शेयर आदानप्रदान...
काठमाडौँ – लघुवित्त पीडितहरुले लघुवित्त संस्थाहरुलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। उनीहरुले विभिन्न माग राखेर आइतबार माइतीघर मण्डलादेखि भद्रकालीसम्म र्याली निकाल्दै विरोध प्रदर्शन गरेका हुन्। लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिको आयोजनामा प्रदर्शन गरिएको हो। उनीहरुले लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने, लघुवित्तहरुले लगाएको ऋण मिनाह गर्नुपर्ने, गरिब किसानहरुलाई निःशुल्क प्रदान गर्नुपर्नेलगायतका माग राखेका छन्। यसैबीच लघुवित्त […]
३ वैशाख, सुनसरी । लघुवित्त संस्थाविरुद्ध आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच सुनसरीको इनरुवामा झडप भएको छ । आइतबार सुनसरीको इनरुवामा लघुवित्त संस्थाको बिरोधमा संघर्षमा उत्रिएका लघुवित्त पीडित र प्रहरीबीच झडप भएको हो । लघुवित्त पीडितहरुले ३ घण्टा बढी समय सडक अवरोध जारी राखेपछि प्रहरीले सडक खुला गर्ने क्रममा झडप भएको हो । प्रहरीले यातायात सञ्चालनमा […]
काठमाडौँ – लघुवित्त र मिटरब्याजी पीडितहरुले काठमाडौँमा आन्दोलन गरेका छन्। मंगलबार लघुवित्त वित्तीय संस्थाहरुको विरोधमा माइतीघर मण्डलामा भेला भएर पीडितहरुले विरोध प्रदर्शन गरेका हुन्। विभिन्न जिल्लाहरुबाट काठमाडौँ आएका उनीहरुले आज संयुक्त विरोध प्रदर्शन गरेका छन्। उनीहरुले ५५ भन्दा धेरै जिल्लाका लघुवित्त र मिटरब्याजी पीडितहरु भेला भइ संयुक्त आन्दोलन गरेको दाबी गरेका छन्। उनीहरुले लघुवित्त र […]
लघुवित्त र मिटरब्याजीपीडितले काठमाडौंमा आन्दोलन गरेका छन्।
मंगलबार लघुवित्त वित्तीय संस्थाहरुको विरोधमा माइतीघर मण्डलामा भेला भएर पीडितहरुले विरोध प्रदर्शन गरेका हुन्।
विभिन्न जिल्लाहरुबाट काठमाडौं आएका उनीहरुले आज संयुक्त विरोध प्रदर्शन गरेका छन्।...
२७ मंसिर, काठमाडौं । विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्था एक आपसनमा मर्जरमा जाने भएका छन् । सोमबार दुई संस्थाबीच मर्जर तथा प्राप्ति एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गण्डकी प्रदेशको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको विजय लघुवित्त र काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालय रहेको नयाँ सारथी लघुवित्तले एक […]
लघुवित्त संस्थाहरूको खारेजीको माग गर्दै लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ ।लघुवित्त संस्थाले आर्थिक र समाजिक रूपान्तरणका नाममा नागरिकलाई शोषण गरेको भन्दै ती संस्था खारेज गर्नुपर्ने उनीहरूको माग छ । संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त संस्थाहरूले राष्ट्र बैंकको ‘घ’ वर्ग भएको भन्दै नागरिकलाई शोषण गर्न नपाउने बताए । उनले लघुवित्त संस्थाहरूले […]
लघुवित्त संस्थाहरु खारेज गर्न माग गर्दै यसका सदस्यहरु विरोध प्रदर्शनमा उत्रिएका छन्। लघुवित्त संस्थाहरु नव सामन्तीको रुपमा स्थापित भएकाले खारेज गर्नुपर्ने भन्दै लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समितिको नेतृत्वमा माइतीघर मण्डलामा प्रदर्शन...
काठमाडौं, ५ फागुन । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले ३ लाख ३१ हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । आइपीओ बिक्रीका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडसँग सम्झौता भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको लघुवित्त संस्था हो । संस्थाले […]
काठमाडौँ – लघुवित्त संस्थाले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको नयाँ निर्देशिकाअनुसार लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरेको हो। नयाँ निर्देशिका अनुसार नगद वा लाभांश सेयर दिँदा २० प्रतिशतभन्दा बढी हुन नहुने गरी नयाँ व्यवस्था गरेको हो। निर्देशिका अनुसार यदि कुनै लघुवित्त संस्थाले २० प्रतिशतभन्दा बढी […]